Genz nepal

Genz nepal Genz nepal
(2)

हाम्रो एक माग पनि पूरा भएको छैन सुशीला कार्की तपाई के गर्दै हुनु हुन्छ तपाई  कुर्सी मा बसन लाई मात्र प्रधानमंत्री बन्नू ...
25/11/2025

हाम्रो एक माग पनि पूरा भएको छैन सुशीला कार्की तपाई के गर्दै हुनु हुन्छ तपाई कुर्सी मा बसन लाई मात्र प्रधानमंत्री बन्नू भाकोहो

23/11/2025

बारा बाट सुरु भएको अभियान देशका सबै ठाउँमा हुनु पर्छ ।
धन्यवाद GenZ बाराका साथीहरु

तपाइलाइ थाह छ? यदि आज नेपाल ले Oman लाइ जितेको खन्ड मा विश्वकप छनोट मात्र हैन ऐले भैराको टुर्नामेन्ट को ट्रफि जित्ने cha...
15/10/2025

तपाइलाइ थाह छ? यदि आज नेपाल ले Oman लाइ जितेको खन्ड मा विश्वकप छनोट मात्र हैन ऐले भैराको टुर्नामेन्ट को ट्रफि जित्ने chance पनि 99% हुनेछ ❤️ best wishes Nepal 🇳🇵

देशमा वि’रोध गर्छन उता जापान मा कलेज मा B***n Shah को उदाहरण दिदै पढाउछन 🥰❤️Pic: Sudip Rijal
15/10/2025

देशमा वि’रोध गर्छन उता जापान मा कलेज मा B***n Shah को उदाहरण दिदै पढाउछन 🥰❤️

Pic: Sudip Rijal

रमा बस्नेत भन्नुहुन्छ , " रवि जन्मेकै भ्र,ष्टाचार अन्त्यको लागि हो। असली जेन्जी भनेको रवि दाई हो। याद राख्नुस भ्र,ष्टाचा...
15/10/2025

रमा बस्नेत भन्नुहुन्छ , " रवि जन्मेकै भ्र,ष्टाचार अन्त्यको लागि हो। असली जेन्जी भनेको रवि दाई हो। याद राख्नुस भ्र,ष्टाचार बिरुद्ध आवाज उठाएर जनतामा चेतना ल्याउने मान्छे रवि हो। रास्वपा – नयाँ पुस्ता, नयाँ सोच, नयाँ दिशाहामी जन्मेका हौं परिवर्तनका लागि,भ्र,ष्टाचार अन्त्य र आशाको ज्योति बाल्नका लागि आऔं, एकजुट भएर नयाँ नेपाल बनाऔं सेयर गर्नुहोस्

गृहमन्त्रीको कडा अभिव्यक्ति :" क्रा'न्तिकारी हरुलाई आ'तंककारी देख्नेहरुलाई हेक्का रहोस् , यो क्रा'न्ती पछि बनेको सरकार ह...
15/10/2025

गृहमन्त्रीको कडा अभिव्यक्ति :" क्रा'न्तिकारी हरुलाई आ'तंककारी देख्नेहरुलाई हेक्का रहोस् , यो क्रा'न्ती पछि बनेको सरकार हो। कसैले पनि धेरै ठूलो स्वरले हल्ला नगर्दा हुन्छ ! "

रवि लामिछानेले एकचोटि देश हा*केको न'हेरी रवि लामिछानेको बि'कल्प खो'ज्न सकिदैन भन्ने को को हुनु हुन्छ यता हाजिर हुनुस त
15/10/2025

रवि लामिछानेले एकचोटि देश हा*केको न'हेरी रवि लामिछानेको बि'कल्प खो'ज्न सकिदैन भन्ने को को हुनु हुन्छ यता हाजिर हुनुस त

प्रधानमन्त्री सुशीला कार्की भन्नू हुन्छ बिपिन जोशिको त्याग लाई राष्ट्रले कहिले पनि भुल्ने छैन!
15/10/2025

प्रधानमन्त्री सुशीला कार्की भन्नू हुन्छ बिपिन जोशिको त्याग लाई राष्ट्रले कहिले पनि भुल्ने छैन!

बा को सुरक्षा मा खटिएका बिर छोराहरु ... 🙄
25/09/2025

बा को सुरक्षा मा खटिएका बिर छोराहरु ... 🙄

सब मन्त्री बन्दा उहाहरुको नाम किन आएन? कतै हामिले गल्ति त गरेनौ
25/09/2025

सब मन्त्री बन्दा उहाहरुको नाम किन आएन? कतै हामिले गल्ति त गरेनौ

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Genz nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category