Sagarmatha Television, Nepal

Sagarmatha Television, Nepal Sagarmatha Television is National Satellite Television from Nepal.

11/12/2025

ओली देउबा प्रचण्डको अनुहार इरिटेट भयो भने फेरि अपेक्षाकृत र आशावादी मतदातालाई वैकल्पिकले पनि इरिटेट बनाउने

11/12/2025

न नयाँ पात्र पात्र पनि तपाईँ उही नै हो। नयाँ दल बनाउँदैमा पत्याउँछन् मतदाताले

11/12/2025

जसरी विवेकशीललाई रासोपामा एक बनाइयो त्यसैगरी उज्यालो नेपाल मात्र होइन अरु पनि एउटै रणनीति बनाएर जाने हो।

11/12/2025

जो जनताको लागि हामीले काम गर्नुपर्ने छ त्यही जनताको लागि जन अधिकार पार्टीले काम गर्छ।

11/12/2025

जगदम्बामा घुस्यो भन्सार ! टार्गेटमा ‘सुलभ अग्रवाल’ ! सिस्टममै छेडखानी गरी करोड बढी राजश्व स्वाहा

सगरमाथा प्राइम समाचार || २५ मंसिर २०८२ || Sagarmatha Prime News
11/12/2025

सगरमाथा प्राइम समाचार || २५ मंसिर २०८२ || Sagarmatha Prime News

सगरमाथा प्राइम समाचार || २५ मंसिर २०८२ || Sagarmatha Prime News Please Subscribe our YouTube channel: http://youtube.com/sagarmathat...

11/12/2025

रविजी जेलमा हुनुहुन्छ भन्दैमा घन्टी जेलमा भइरहनु पर्दैन घन्टी अझ फैलिन सक्छ।

11/12/2025

४ लेयरको अत्याधुनिक मञ्च तयार गर्दै एमाले ! सल्लाघारीमा देखिएको दृश्य ! ५०० जना सम्म मञ्चमै अट्ने !

11/12/2025

पूर्वआइजी र सचिव जाँचबुझ आयोगमा ! बयानमा नजाने ओलीको अडान ! प्रहरी लगाउने सरकारको प्लान !

11/12/2025

त्यही शक्तिहरू फेरि संसदमा आए भने यो देशको अवस्था चाहिँ यो भन्दा नि बेसी नाजुक हुन्छ। देश अस्तव्यस्त हुन्छ।

11/12/2025

अझै खुलेनन् ओली ! शक्तिसाली महासचिवमा ओलीको आशिर्वाद कुर्दै पोखरेल, ज्ञवाली र गुरुङ् ! इश्वर ट्वाँ !

11/12/2025

अनिश्चयको भुमरीमा डुबुल्किदै मुलुक ! नयाँ दलहरु ‘नौ’ तिर ! कुलमालनको नैतिकतामाथि सुशीलाको प्रश्न !

Address

Rudramati Margh
Kathmandu
446100

Alerts

Be the first to know and let us send you an email when Sagarmatha Television, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sagarmatha Television, Nepal:

Share