Nepal Verified News

Nepal Verified News Reg No.4293-2080/2081 (DOI, Nepal)
Email :[email protected]

Welcome to Nepal Verified News .Your trusted source for accurate and timely news from Nepal.Stay informed with our reliable updates .Follow us for the latest developments and insights.

11/09/2026

“Is the mafia more powerful than the government?”

सुरुङबाट उद्धार गरिएका सञ्जय साह अस्पतालबाट डिस्चार्ज१० दिनपछि सुरुङबाट उद्धार गरिएका साह ८ दिनको उपचारपछि शुक्रबार साँझ...
11/09/2026

सुरुङबाट उद्धार गरिएका सञ्जय साह अस्पतालबाट डिस्चार्ज
१० दिनपछि सुरुङबाट उद्धार गरिएका साह ८ दिनको उपचारपछि शुक्रबार साँझ घर फर्किएका छन्।

कुमार बेनलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न जेनजी मुभमेन्टको मागजेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्रीका प्रमुख सल्लाहका...
11/09/2026

कुमार बेनलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न जेनजी मुभमेन्टको माग

जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनमाथि लागेका गम्भीर आरोपबारे निष्पक्ष अनुसन्धान गर्न तत्काल पक्राउ गरी सरकारी जिम्मेवारीबाट अलग गर्न माग गरेको छ।

ग्यास अभाव र कालोबजारीबारे सरकारको ध्यानाकर्षण गराउँदै सांसद तामाङरास्वपा सांसद आशिका तामाङले बजारमा ग्यासको कृत्रिम अभा...
11/09/2026

ग्यास अभाव र कालोबजारीबारे सरकारको ध्यानाकर्षण गराउँदै सांसद तामाङ

रास्वपा सांसद आशिका तामाङले बजारमा ग्यासको कृत्रिम अभाव र कालोबजारी भइरहेको गुनासो बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्। उनले ग्यासको वास्तविक अभाव भए तत्काल औपचारिक घोषणा गर्नसमेत माग गरेकी छन्।

https://youtu.be/aRX2BR6CUPs?si=sVLMZEegzkMnJAfU
11/09/2026

https://youtu.be/aRX2BR6CUPs?si=sVLMZEegzkMnJAfU

जीपी कोइराला फाउन्डेसनको कार्यक्रममा कांग्रेस सभापति गगन थापाले गिर...

मौद्रिक नीति निर्माणमा विज्ञको परामर्श कानुनी रूपमा समेट्न सकिन्छ : अर्थमन्त्री वाग्लेअर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ...
11/09/2026

मौद्रिक नीति निर्माणमा विज्ञको परामर्श कानुनी रूपमा समेट्न सकिन्छ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मौद्रिक नीति निर्माणका क्रममा विज्ञ तथा सरोकारवालासँग हुँदै आएको परामर्शलाई कानुनी रूपमा समेट्न सकिने बताएका छन्। उनले यसो गर्दा राष्ट्र बैंकको पूर्ण स्वतन्त्रतामा असर नपर्ने स्पष्ट पारे।

भोटेकोशी बाढीबाट विस्थापित १३२ बालबालिकाको पढाइ काठमाडौंमा निरन्तररसुवाको भोटेकोशी बाढीबाट विस्थापित भएर काठमाडौं आएका १...
11/09/2026

भोटेकोशी बाढीबाट विस्थापित १३२ बालबालिकाको पढाइ काठमाडौंमा निरन्तर

रसुवाको भोटेकोशी बाढीबाट विस्थापित भएर काठमाडौं आएका १३२ बालबालिकालाई काठमाडौं महानगरपालिकाले डल्लुस्थित गीतामाता स्कुलमा अध्ययनको व्यवस्था मिलाएको छ। महानगरले उनीहरूका लागि पाठ्यपुस्तक, दिवा खाजा तथा मनोसामाजिक सहयोगको समेत व्यवस्था गरेको छ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीको उद्धारमा आ...
11/09/2026

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीको उद्धारमा आफू सहभागी रहेको बताएका छन्। उनका अनुसार उद्धार टोली विद्युतगृह पुग्न अब करिब १०० मिटर मात्र बाँकी छ। सुरुङभित्रबाट इको सुनिनु र चिसो हावा आउनुले फसेकाहरू सकुशल रहेको हुनसक्ने आशा बढेको उनले बताएका छन्।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक
11/09/2026

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepal Verified News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share