TheaTre HuB

TheaTre HuB Performing Art

नाटक ‘मिलारेपा’🎭मिलारेपा' नाटकको मञ्चन अवधि थपियो! हामी यो घोषणा गर्न पाउँदा अत्यन्तै हर्षित छौँ! दर्शक महानुभावहरूको अग...
07/12/2025

नाटक ‘मिलारेपा’🎭
मिलारेपा' नाटकको मञ्चन अवधि थपियो! हामी यो घोषणा गर्न पाउँदा अत्यन्तै हर्षित छौँ! दर्शक महानुभावहरूको अगाध साथ, माया र उत्साहजनक प्रतिक्रिया कै कारण, नाटक ‘मिलारेपा’ को मञ्चन अवधि थप एक हप्ताका लागि बढाइएको छ। तपाईंहरूको यो अभूतपूर्व समर्थनका लागि हामी सम्पूर्ण टिम हृदयदेखि नै आभारी छौँ। जसले गर्दा यो गहन आध्यात्मिक यात्रालाई धेरैभन्दा धेरै दर्शकहरू माझ पुर्‍याउने हाम्रो लक्ष्यमा बल मिलेको छ।
हजुरहरू पनि टिकट बुक गरेर तयारीमा बस्नुस् 🙌🔥
🎬परिकल्पना/निर्देशनः बुद्धि तामाङ र उमेश तामाङ
✍लेखक: चाङ ङ्योन हेरुक
✍नाट्य रूपान्तरणः रविन तामाङ
📅२०८२ मंसिर २८ गतेसम्म,
🕕हरेक दिन दिउँसो १ बजे र साँझ ५:३० बजे पनि (सोमवार बाहेक)
📍मण्डला थिएटर नेपाल, थापागाउँ, काठमाडौं
टिकट बुक गर्नुहोस्
https://bookings.mandalatheatre.com/view-drama/milarepa
📲०१–५२४५१४७, ⁨976-1819942⁩
#5:30pm

नाटक ‘मिलारेपा’🎭 अब अन्तिम ५ दिन मात्र बाकी छ।🙌🔥🎬परिकल्पना/निर्देशनः बुद्धि तामाङ र उमेश तामाङ✍लेखक: चाङ ङ्योन हेरुक✍नाट...
03/12/2025

नाटक ‘मिलारेपा’🎭 अब अन्तिम ५ दिन मात्र बाकी छ।🙌🔥
🎬परिकल्पना/निर्देशनः बुद्धि तामाङ र उमेश तामाङ
✍लेखक: चाङ ङ्योन हेरुक
✍नाट्य रूपान्तरणः रविन तामाङ
📅२०८२ कार्तिक १८– मंसिर २१ गतेसम्म,
🕕हरेक दिन दिउँसो १ बजे र साँझ ५:३० बजे पनि (सोमवार बाहेक)
📍मण्डला थिएटर नेपाल, थापागाउँ, काठमाडौं
टिकट बुक गर्नुहोस्
https://bookings.mandalatheatre.com/view-drama/milarepa
📲०१–५२४५१४७, ⁨976-1819942⁩
#5:30pm

नाटक ‘मिलारेपा’🎭  हजुरहरू पनि टिकट बुक गरेर तयारीमा बस्नुस् 🙌🔥🎬परिकल्पना/निर्देशनः बुद्धि तामाङ र उमेश तामाङ✍लेखक: चाङ ङ...
02/12/2025

नाटक ‘मिलारेपा’🎭
हजुरहरू पनि टिकट बुक गरेर तयारीमा बस्नुस् 🙌🔥
🎬परिकल्पना/निर्देशनः बुद्धि तामाङ र उमेश तामाङ
✍लेखक: चाङ ङ्योन हेरुक
✍नाट्य रूपान्तरणः रविन तामाङ
📅२०८२ कार्तिक १८– मंसिर २१ गतेसम्म,
🕕हरेक दिन दिउँसो १ बजे र साँझ ५:३० बजे पनि (सोमवार बाहेक)
📍मण्डला थिएटर नेपाल, थापागाउँ, काठमाडौं
टिकट बुक गर्नुहोस्
https://bookings.mandalatheatre.com/view-drama/milarepa
📲०१–५२४५१४७, ⁨976-1819942⁩
#5:30pm

30/04/2025

Play katha eak and daarasing both play happening at mandala theatre .. Mandala Theatre Nepal

02/03/2025

थप मञ्चन ३ दिन ।
नाटक ‘जून त लग्यो ताराले’लाई जसरी हाउसफुलवाला माया, साथ र उर्जा दिनुभयो त्यसले हामीलाई थप हौसला मिलेको छ । साथै यो नाटक अझै धेरै दर्शकहरुले हेर्नुपर्छ भन्ने सुझाव र मायालाई मध्यनजर गरेर हामीले नाटकलाई फागुन १८ गतेबाट थप ३ दिनको मञ्चन गरेर फागुन २२ गते बिहिवारसम्म तपाईहरुलाई पर्खिने भएका छौं । अब थप ३ दिनसहित अन्तिम ४ मञ्चन रहेको छ । यो मज्जाको खबर सबैलाई सुनाइदिनुहोला ।
सोमवार भने हाम्रो विदा हो ।

लेखन/परिकल्पना/निर्देशन : इँगिहोपो कोँइच सुनुवार Ingi Hopo Koinch Sunuwar

मिति: फागुन २२ गतेसम्म (सोमवार बाहेक)
समय: दिउँसो ४ बजे
स्थान: मण्डला थिएटर, थापागाउँ ।

टिकट बुकिङ गर्नका लागि यो लिङ्क क्लिक गर्नुहोस्।
https://bookings.mandalatheatre.com/.../jun-ta-lagyo-taarale

Mandala Theatre Nepal
MaMaa Arts

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when TheaTre HuB posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share