
17/04/2025
आज वैशाख ४ गते बिहीवार मेष राशिका व्यक्तिहरूको कुनै महत्वपूर्ण व्यक्तिसँग भेट हुने सम्भावना छ । वृष राशिका लागि इच्छाअनुसार काम पुरा हुनेछ । मिथुन राशिका लागि नयाँ काममा सफलता मिल्ने संकेत छन् । सिंह र मकर राशिका लागि ग्रहहरूको साथ रहने छ । कन्या राशिका लागि पुराना समस्याबाट मुक्ति मिल्ने सम्भावना छ । धनु राशिका लागि लाभदायक दिन हुनेछ। मीन राशिका व्यक्तिहरूलाई सरकारी जागिरमा बढुवा हुने संभावना छ । अन्य राशिहरूका लागि मिश्रित परिणाम मिल्ने देखिन्छ ।
काठमाडौं- आज २०८२ वैशाख ४ गते बिहीवार, तदअनुसार १७ अप्रिल २०२५ । आज वैशाख कृष्ण चतुर्थी, सूर्योदय बिहान: ०५:३७ बजे, स....