SK InfoTech

SK InfoTech SK InfoTech is the one who provide you Greatest technology and innovation e-learning Services for all.

28/11/2025

World tallest Hotel Ciel Dubai Marina.

08/11/2025

यदि YouTube मा विज्ञापन रहित भिडियो अथवा (Movie) मुभी हेर्न चाहानु हुन्छ र Graphic Design अन्तर्गत Photoshop जस्तै Not cracked but original Software free मा चलाउन / सिक्न चाहानुहुन्छ भने यो भिडियो तपाइँ हरुको लागि। Keep learning.👇 don't forget to share your friends and family.

Thanks for being a top engager and making it on to my weekly engagement list! 🎉Kushal Bohora, Sabita Adhikari Bohora, Re...
07/11/2025

Thanks for being a top engager and making it on to my weekly engagement list! 🎉

Kushal Bohora, Sabita Adhikari Bohora, Resham Chidi

With Ashish Yato – I just got recognized as one of their top fans! 🎉
07/11/2025

With Ashish Yato – I just got recognized as one of their top fans! 🎉

जानकारी !!यदि तपाईं लाइ फेसबुक म्यासेन्जरमा कसैले साथि बनाएर म्यसेज गर्छ र म्यासेज गर्दा तल पट्टि फोटोमा देखाएको जस्तो म...
07/11/2025

जानकारी !!
यदि तपाईं लाइ फेसबुक म्यासेन्जरमा कसैले साथि बनाएर म्यसेज गर्छ र म्यासेज गर्दा तल पट्टि फोटोमा देखाएको जस्तो म्यासेज लेख्ने ठाउको नजिकै यस्तो नोटिस आएको देख्नु भयो भने झटपट उत्तर नदिनुहोस र उस्को कुनै पनि कुरा तत्कालै बिस्वास नगर्नुहोस । त्यो ब्यक्ति को हो र के काममा सन्लग्न छ बिस्तृत खोजि गर्नुहोस । आजकल मेटाले सम्भावित ठ्गि हुन बाट बचाउन त्यस्ता ब्यक्तिहरुको कृयाकलाप लाइ निगरानीमा राखेर उनिहरु सङ्ग कनेक्ट हुने ब्यक्ति हरुलाइ यस्तो जानकारी दिने गर्दछ । बिशेस गरी यस्ले frauds / ठगिमा सम्लग्न वा पैसाको कारोवारका सम्लग्न रहेको ब्यक्ति हो भन्ने जनाउछ । be safe!!

Shout out to my newest followers! Excited to have you onboard!Gopal Budathoki, Ashish Yato, Aashik Bohora, Ajaya Khadka,...
29/10/2025

Shout out to my newest followers! Excited to have you onboard!

Gopal Budathoki, Ashish Yato, Aashik Bohora, Ajaya Khadka, Deepak Deepakkhadka, Himshekhar Budhathoki

27/10/2025

How to repair things which you have in your house. Save money and enjoy your daly life.😃 दैनिक जिवनमा प्रयोग हुने तपाइको घरमा भएका साधारण बिग्रेको सामानहरु कसरी मर्मत गर्ने ? आफै कसरी बनाउने भन्ने जान्न मन छ भने यो वेबसाइटले तपाइँ को धेरै पैसा बचाउन मद्दत गर्ने छ। Please don't forget to share this video to your friends. 👍
www.ifxit.com

26/10/2025

What is Digital literacy? सामाजिक सन्जालका आधारभूत कुरा हरु जान्नु किन आवस्यक छ ? साधारण कुरा नजान्दा ह्याकर्सहरुको फन्दामा कसरी परिन्छ !!

06/12/2023

The most important part of every plan is planning on your plan not going according to plan. 🙃🙂🍵

30/11/2023

हेर्दा हेर्दै औपचारिक शिक्षामा Masters Degree पास गरे भन्दा ठुलो रौनक जापनिज र कोरियन भाषा पास गर्दामा आउनु पर्ने दिन आए हाम्रो नेपालमा । हाम्रो देशको शिक्षा कहा गयो ? देशको हालत के भयो ? अब पाठ्यक्रममै समाबेस गर्दा राम्रो हुने देखियो ।

Address

Kathmandu
00000

Website

Alerts

Be the first to know and let us send you an email when SK InfoTech posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share