09/09/2025
अदालत सक्यौ,
सिडियो सक्यौ,
मालपोत सक्यौ,
सिहदरबार सक्यौ,
सबै मन्त्रालय सक्यौ,
अब चाहन्छौ के?
नागरिकता कसरि लिन्छौ ?
न्याय कहॅाबाट लिन्छौ ?
आफ्नो सम्पति कसरी खोज्छौ ?
अब तिम्रो स्वाधिनता अस्तित्व कसले रक्षा गर्छ ?
आफ्नो स्वास्थ्य परीक्षण कसरी गर्छौ ?
देश कस्ले रक्षा गर्छ ?
तिमिलाइ कस्ले रक्षा गर्छ ?
अति भो...
अब हुन्छ के ?
यो बास्तबिक genz नहुन पनि सक्छन रोकिनु अब। 🙏
Minimum 10 बर्ष लाग्छ aba yo recover huna