07/10/2025
राजनीतिक विश्लेषक प्रकाश रायमाझी लेख्नुहुन्छ :
- निर्दोष कलिला बालबालिकाको रगतमा होली खेल्ने हत्याराहरूलाई दण्ड दिन यो आईएनजीओ/एनजीओको कठपुतली सरकारले सक्दैन ।
- नेपाली सेनाको भूमिकामाथि प्रश्न उठाउने तत्त्वहरूलाई पनि नेपाली जनताले राम्रोसँग चिन्नुपर्छ । देशीविदेशीका कठपुतलीहरूले देशको बलियो संस्था भत्काउन र बाह्य हस्तक्षेपलाई निम्ताउनका निमित्त सेनामाथि लाञ्छना लगाउने कुचेष्टा गरिरहेका छन् ।
लेखको लिङ्क कमेन्टमा हेर्नुहोला।
Nepali Army
Prakash Rayamajhi Aakriti Rayamajhi