26/08/2024
सुदूरपश्चिममा मनाइने गौरा पर्व र कृष्ण जन्माष्टमी ,भाद्र कृष्णपक्षको अष्टमी तिथिको रात आमा देवकीबाट श्रीकृष्णको जन्म जेलमा भएको भन्ने विश्वास गरिन्छ। प्राचीन मानव सभ्यतामा पशुपालन युगको थालनी श्रीकृष्णले गरेको मानिन्छ। प्रेम र सौन्दर्यका प्रतीक श्रीकृष्णमा नमन ! सबैलाई कृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना♥️