Sunaulo Aawaj

Sunaulo Aawaj Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sunaulo Aawaj, News & Media Website, Kathmandu.
(2)

सत्य समाचार निष्पक्ष आवाज ( सुनौलो आवाज )
Company regester Number: 350880/81/82
अनलाइन पत्रिका : sunauloaawaj.com
सूचना विभाग दर्ता नम्बर : ४८९१-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

शव पहिचान गर्न आफन्तले कसरी दिने डीएनए नमुना ?
31/08/2026

शव पहिचान गर्न आफन्तले कसरी दिने डीएनए नमुना ?

रसुवाको भोटेकोशी नदीमा बाढी आए लगत्तै प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी गर्दा कोही पनि मानिस फेला नप...
31/08/2026

रसुवाको भोटेकोशी नदीमा बाढी आए लगत्तै प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी गर्दा कोही पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ।

सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेको थियो।
उक्त सुरुङको भित्री भाग अर्थात् अन्तिम बिन्दुसम्मै पुगेर ड्रोनसमेत उडाएर खोजी गर्दा पनि मानवीय उपस्थिति नभेटिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएसँगै खोजी कार्य सम्पन्न गरी नेपाली सेनाको टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको छ।

31/08/2026

रसुवाको भोटेकोशी नदीमा बाढी आएलगत्तै प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजीका लागि खटिएको नेपाली सेनाको टोली

भिडियो सौजन्यः प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालय

फेसबुकमा स्टाटस लेख्दै सरकारलाई श!व व्यवस्थापन बारे सिकाउने, सल्लाह दिने प्रदेश सचिव कोष हरी निरौलालाई नै सरकारले सरुवा ...
30/08/2026

फेसबुकमा स्टाटस लेख्दै सरकारलाई श!व व्यवस्थापन बारे सिकाउने, सल्लाह दिने प्रदेश सचिव कोष हरी निरौलालाई नै सरकारले सरुवा गरेर श!व व्यवस्थापनको जिम्मा दिएको छ। 😮

30/08/2026

बाढी प्रभावित क्षेत्रका स्थानीय बासिन्दासँग खोज, उद्धार, सहायता तथा राहत कार्यको लागि सम्पर्क स्थापित गर्दै परिचालित उद्धारक
भिडिओः APF Nepal

30/08/2026

सल्लिबजारमा जीवन बिसीको चियापान तथा राजनीतिक भेटघाट सम्पन्न

पूर्वपत्रकार तथा युवा समाजसेवी जीवन बिसीको आयोजनामा सल्लिबजारमा चियापान तथा राजनीतिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा विभिन्न दलका शुभेच्छुक, व्यापारी तथा १२ वटै वडाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। भेटघाटमा बनगाड कुपिण्डेको समग्र विकास र समसामयिक विषयमा सकारात्मक छलफल भएको छ।

त्रिशुली 3A को सुरुङमा प्वालबाट अक्सिजन पठाउने काम सुरु भएको छ । ❤️
30/08/2026

त्रिशुली 3A को सुरुङमा प्वालबाट अक्सिजन पठाउने काम सुरु भएको छ । ❤️

30/08/2026

पाइल्स, फिस्टुला र फिसरको समस्याबाट राहत पाउने सही गन्तव्य—कल्याण पाइल्स क्लिनिक On The Spot News Sunaulo Aawaj Taja Khabar

चितवनमा बे*वा*रिसे श*वको व्यवस्थापन सुरु, डीएनए सुरक्षित राखेर गा*डिँदैभोटेकोशीको वि*ना*शकारी बाढीमा परी बगेर चितवन पुगे...
29/08/2026

चितवनमा बे*वा*रिसे श*वको व्यवस्थापन सुरु, डीएनए सुरक्षित राखेर गा*डिँदै

भोटेकोशीको वि*ना*शकारी बाढीमा परी बगेर चितवन पुगेका तर पहिचान हुन नसकेका श*वहरूको जमिनमुनि व्यवस्थापन सुरु गरिएको छ।

Pic : Ai

29/08/2026

नेपालगन्जमा ८ महिनादेखि न्याय ‘अलपत्र’ ! अन्सारी परिवारको आरोपपछि प्रहरी प्रशासनमाथि गम्भीर प्रश्न Gyanendra Shahi B***n

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Sunaulo Aawaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share