Madhesh tv

Madhesh tv तपाईलाई हाम्रो भिडियो मन पर्छ भने हाम्रो पेजलाई लाइक गर्नुहोस र हामीलाई support पनि गर्नुहोस्।

14/06/2023

डा.सिके राउत नेतृत्वको जनमत पार्टी को अन्तर्राष्ट्रिय संगठन गैर-आवासीय मधेशी संघ कतार शाखा ले फेरी एउटा नेपाली को शव उद्धार गरेर नेपाल पठाएको छ ।

यहि मिती 2023/6/12 तारिक सोमबारको को दिन जनमत पार्टी का अन्तर्राष्ट्रिय संगठन गैर-आवाशीय मधेसी संघ कतार शाखा द्वारा कतार स्थित नेपाली दूतावासको सहयोगमा एक नेपाली को शब फेरी उद्धार गरेर पठाएका छन्। ३९ वर्षिय लक्षमेशवर यादव विगत २ वर्षदेखि कतार को al attiyah aritectural group holding कम्पनी मा कार्यरत थिए। दुर्घटनामा परेर मृत्यु भएको थियो

NRMA को अन्तर्राष्ट्रिय अध्यक्ष तथा धनुषा जिल्ला को क्षेत्र नं 3 को संघीय सांसदको प्रत्यासी उम्मेदवार र जनमत पार्टी को केन्द्रीय सदस्य ई. शम्भु नाथ साह ज्यू को निर्देशन NRMA कतार को अध्यक्ष ई.श्री. विजय कुमार यादव ज्यू अध्यक्षतामा
नेपाल बाट सब उद्धार गर्नको लागि जानकारी दिएको जनमत पार्टीको मधेश प्रदेश समिति तथा पूर्व धनुषा जिल्ला उपाध्यक्ष श्रीमती.फुल कुमारी यादव जी, NRMA कतार को उपाध्यक्ष श्री जितेन्द्र कुमार यादव ज्यू को अगुवाइ मा NRMA कतार ले मृतक को सब उद्धार गर्न सफल भएका छन्।
लक्षमेशवर यादव को सबलाई उद्धार गर्नमा सहभागी भएको NRMA NRMA कतार को उपाध्यक्ष श्री.जितेन्द्र कुमार यादव ज्यू, NRMA केन्द्रीय कोडिनेतर तथा प्रेस जनमत संघ अन्तराष्ट्रिय सदस्य श्री बिनोद कुमार यादव ज्यु , NRMA कतार grand mall टिम का पूर्व अध्यक्ष जितनारायण यादब , NRMA कतार अलतिय टिम पूर्व क्षेत्रिय टिम अध्यक्ष राज कुमार मण्डल , grand mall टिम सल्लाहकार अमोद कुमार यादव मृतक को छोरा पप्पु यादव मृतक को भाइ जिवन यादव, लगायतको साथीहरू को उपस्थिति थियो।

उद्धार गरिएको शब को नाम र ठेगाना यस परकार छान :-
नाम: लक्षमेशवर यादव
जिल्ला:धनुषा
लक्ष्मीनिया गाउँपालिका
वाडा नं: 1

उद्धारका क्रममा विशेष भूमिका निर्वाह गर्ने

NRMA कतार को उपाध्यक्ष श्री.जितेन्द्र कुमार यादव ज्यू र मृतक छोरा पप्पु यादव , मृतक भाइ जिवन यादव,

NRMA केन्द्रीय कोडिनेतर राजु यादव ज्यू ले जानकारी दिएको छ

नोट मा :- गैर-आवासीय मधेशी संघ को
तर्फबाट
जरुरी सूचना सूचना

विदेश मा बस्नु हुने सम्पुर्ण दाजुभाई दिदी बहिनी र साथीहरू लाई विन्रम अनुरोध आग्रह गर्न चाहन्छु कि आफ्नो घर परिवार छोडेर आफ्नो घर परिवार को खुशिको लागि आर्को देश मा गएर काम गर्नु पर्छ त्यही भएर जुन देश काम गर्छौ त्यो देशको नियम कानुन बमोजिम चल्नु पर्छ त्यो देशको सबै कुरा लाई ध्यान मा राख्नु पर्छ कुनै पनि गैर कानुनि काम गर्नु भन्दा पहिले त्यो सोचनु पर्छ कि मैले जुन सपना बोकेर यत्रो सात समुन्द्र पारी किन आएको छु त्यो सपना पुरा गर्नु पर्छ मैले कुनै गलत कार्य गैर कानुनि कार्य गर्यो भने मेरो घर परिवार लाई के हुन्छ यो सोच्नु अति आवश्यक छ त्यही भएर कुनै पनि गलत काम नगर्नु जे छ आफु संग त्यो नै धेरै हो भावना सिखौं धन्यवाद ।

आज म धेरै निराश छु किनकि आज हाम्रो जिमेल अकाउन्ट र यूट्यूब चैनल ह्याक भएको छ।  Madhesh tv  YouTube channel hack g-mail a...
22/05/2023

आज म धेरै निराश छु किनकि आज हाम्रो जिमेल अकाउन्ट र यूट्यूब चैनल ह्याक भएको छ। Madhesh tv YouTube channel hack g-mail account recovery गर्न तरिका थाहा छ भने मलाई जानकारी दिनुहोला।

सिरसिया नदीलाई प्रदुशन मुक्त गराउन विरगजं देखि काठमाडौं सम्मको पदयात्रा सुरू । विरगंज भन्सार नजीक रहेको सिरसिया नदीको प्...
18/05/2023

सिरसिया नदीलाई प्रदुशन मुक्त गराउन विरगजं देखि काठमाडौं सम्मको पदयात्रा सुरू । विरगंज भन्सार नजीक रहेको सिरसिया नदीको प्रदुशीत पानी लिएर ५ः३० बजे करिव ३५ जनाको समुह काठमाडौंको लागि हिंडेका छौं ।

लामो दूरीको सवारी भाडा घट्यो - चर्को भाडा असुल्नेमाथि विभाग र ट्राफिक प्रहरीले छड्के कारबाही गर्ने- डिलक्स बसले जथाभावी ...
18/05/2023

लामो दूरीको सवारी भाडा घट्यो
- चर्को भाडा असुल्नेमाथि विभाग र ट्राफिक प्रहरीले छड्के कारबाही गर्ने
- डिलक्स बसले जथाभावी भाडा लिन नपाउने

राष्ट्रिय तत्मा समाज नेपालको सातौं ऐतिहासिक जिल्ला अधिवेशन रौतहटको कटहरिया बजारमा खुला सत्रसभा लाई बिशिष्ट अतिथिको हैसिय...
10/05/2023

राष्ट्रिय तत्मा समाज नेपालको सातौं ऐतिहासिक जिल्ला अधिवेशन रौतहटको कटहरिया बजारमा खुला सत्रसभा लाई बिशिष्ट अतिथिको हैसियतमा सम्बोधन गर्दै हर्ष र उलासका साथ भव्य सहभागिता बीच कार्यक्रम सम्पन्न।

कार्यक्रम:-
________
सभापती :-श्री मदन दास
प्रमुख अतिथि:-श्री राम अशीष दास
बिशिष्ट अतिथि:-श्री झगरू दास
:-श्री रामबाबु दास
:-श्री सिकंदर दास
:-श्री रामईश्वर दास
:-श्री शंकर दास
:-श्री बिनोद दास
:-श्री रामप्रवेश दास
उदघोषक:-श्री राजेश दास

डा.सिके राउत नेतृत्वको जनमत  पार्टी को अन्तर्राष्ट्रिय संगठन गैर-आवासीय मधेशी संघ कतार शाखा ले फेरी एउटा नेपाली को शव उद...
05/05/2023

डा.सिके राउत नेतृत्वको जनमत पार्टी को अन्तर्राष्ट्रिय संगठन गैर-आवासीय मधेशी संघ कतार शाखा ले फेरी एउटा नेपाली को शव उद्धार गरेर नेपाल पठाएको छ ।

यहि मिती 2023/5/4 तारिक बिहीबार को दिन जनमत पार्टी का अन्तर्राष्ट्रिय संगठन गैर-आवाशीय मधेसी संघ कतार शाखा द्वारा कतार स्थित नेपाली दूतावासको सहयोगमा एक नेपाली को शब फेरी उद्धार गरेर पठाएका छन्। २२ वर्षिय दिपेन्द्र यादव विगत २ वर्षदेखि कतार को Fast way Delivery कम्पनी मा कार्यरत थिए। दुर्घटनामा परेर मृत्यु भएको थियो

NRMA को अन्तर्राष्ट्रिय अध्यक्ष ई. शम्भु नाथ साह ज्यू को निर्देशन, NRMA कतार को उपाध्यक्ष श्री जितेन्द्र कुमार यादव जी को अगुवाइ र अलतिय टिम पूर्व सचिव अधिन यादब, ज्यू मृतक को सब उद्धार गर्नको लागि जानकारी दिएको थियो NRMA कतार ले मृतक को सब उद्धार गर्न सफल भएका छन्।
मृतक दिपेन्द्र यादव को सबलाई उद्धार गर्नमा सहभागी भएको NRMA कतार को अध्यक्ष ई. बिजय कुमार यादब , NRMA कतार को उपाध्यक्ष श्रशी.जितेन्द्र कुमार यादव ज्यू, NRMA कतार को कार्यवहाक कोषाध्यक्ष श्री नन्द कुमार ठाकुर ज्यू, NRMA कतार का केन्द्रीय कोर्डिनेटर राजु यादव ,grand mall टिम का अध्यक्ष जितनारायण यादब , NRMA कतार अलतिय टिम पूर्व क्षेत्रिय टिम अध्यक्ष राज कुमार मण्डल , अलतिय टिम को अध्यक्ष निरज यादव ज्यू, अलतिय टिम पूर्वसचिव राम अधिन यादब, ज्यू NRMA को सदस्य बिरेन्द्र चौधरी अतिया टिम को बरिस्ठ सल्लाहकार जय प्रकाश मण्डल grand mall टिम सल्लाहकार अमोद कुमार यादव लगायत साथीहरू को उपस्थिति थियो।

उद्धार गरिएको शब को नाम र ठेगाना यस परकार छान :-
नाम: दिपेन्द्र यादव
जिल्ला:महोत्तरी बलवा नगरपालिका
वाडा नं: 1 टोल
देबन्मा
मृतक को शव लाई उहाँको भाई श्री. राम सुन्दर कुमार यादव ले घरसम्म लिएर गएको छ । राम सुन्दर कुमार यादव उहाँ NRMA कतार को सदस्य हुनुहुन्छ

उद्धारका क्रममा विशेष भूमिका निर्वाह गर्ने

NRMA कतार को उपाध्यक्ष श्री.जितेन्द्र कुमार यादव ज्यू र उहाँको भाई राम सुन्दर कुमार यादव

NRMA केन्द्रीय कोडिनेतर राजु यादव ज्यू ले जानकारी दिएको छ

नोट मा :- गैर-आवासीय मधेशी संघ को
तर्फबाट
जरुरी सूचना सूचना

विदेश मा बस्नु हुने सम्पुर्ण दाजुभाई दिदी बहिनी र साथीहरू लाई विन्रम अनुरोध आग्रह गर्न चाहन्छु कि आफ्नो घर परिवार छोडेर आफ्नो घर परिवार को खुशिको लागि आर्को देश मा गएर काम गर्नु पर्छ त्यही भएर जुन देश काम गर्छौ त्यो देशको नियम कानुन बमोजिम चल्नु पर्छ त्यो देशको सबै कुरा लाई ध्यान मा राख्नु पर्छ कुनै पनि गैर कानुनि काम गर्नु भन्दा पहिले त्यो सोचनु पर्छ कि मैले जुन सपना बोकेर यत्रो सात समुन्द्र पारी किन आएको छु त्यो सपना पुरा गर्नु पर्छ मैले कुनै गलत कार्य गैर कानुनि कार्य गर्यो भने मेरो घर परिवार लाई के हुन्छ यो सोच्नु अति आवश्यक छ त्यही भएर कुनै पनि गलत काम नगर्नु जे छ आफु संग त्यो नै धेरै हो भावना सिखौं धन्यवाद ।

पूजा एण्ड खुश्बू हार्डवेयर गरुडा नगरपालिका 5School bench  table।     स्कुल बेन्च र टेबुल गेट, गिरील, बेड, लागि सम्पर्क ग...
02/05/2023

पूजा एण्ड खुश्बू हार्डवेयर गरुडा नगरपालिका 5
School bench table। स्कुल बेन्च र टेबुल गेट, गिरील, बेड, लागि सम्पर्क गर्नुहोस mobile 📱+9779807231269

प्रतिनिधि सभाको विषयगत समितिमा रहनु भएका माननीय सदस्यहरूको विवरण देहाय बमोजिम रहेको छ:  अर्थ समिति माननीय विराज भक्त श्र...
28/04/2023

प्रतिनिधि सभाको विषयगत समितिमा रहनु भएका माननीय सदस्यहरूको विवरण देहाय बमोजिम रहेको छ:

अर्थ समिति
माननीय विराज भक्त श्रेष्ठ
माननीय डा. स्वर्णिम वाग्ले

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति
माननीय शिशिर खनाल

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
माननीय असिम शाह
माननीय गणेश पराजुली
माननीय डोल प्रसाद अर्याल

कानुन, न्याय तथा मानवअधिकार समिति

माननीय सन्तोष परियार
माननीय सोबिता गौतम

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति

माननीय अशोक कुमार चौधरी
माननीय बिनिता कठायत

महिला तथा सामाजिक मामिला समिति
माननीय लक्ष्मी तिवारी

राज्य व्यवस्था तथा सुशासन समिति
माननीय डा. चन्दा कार्की (भण्डारी)
माननीय रवि लामिछाने

पूर्वाधार विकास समिति
माननीय निशा डाँगी
माननीय शिव नेपाली

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति
माननीय डा. तोसिमा कार्की
माननीय सुमना श्रेष्ठ

सार्वजनिक लेखा समिति
माननीय मनिष झा
माननीय हरि ढकाल

Kalaiya dekhi birgunj road Sishaniya chowk varkharai darlagdo ghatana
28/04/2023

Kalaiya dekhi birgunj road Sishaniya chowk varkharai darlagdo ghatana

किन मारिए?विचरा एक पुजारी?त्यो पनि, खाना खाँदै गरेको अवस्थामा?नून र सुख्खा रोटी?ज्याननै लिनु पर्ने के गल्ती भो त्यस्तो?N...
27/04/2023

किन मारिए?
विचरा एक पुजारी?
त्यो पनि, खाना खाँदै गरेको अवस्थामा?
नून र सुख्खा रोटी?

ज्याननै लिनु पर्ने के गल्ती भो त्यस्तो?
Nepal Police ???

बारा क्षेत्र नं.२ बाट उपनिर्वाचनमा निर्वाचित हुनुभएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव ज्यूलाई हार्दिक...
26/04/2023

बारा क्षेत्र नं.२ बाट उपनिर्वाचनमा निर्वाचित हुनुभएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव ज्यूलाई हार्दिक बधाई एवम् शुभकामना ।

25/04/2023

जितपछि पत्नि निकितालाई साक्षी राखेर रबिले खाए देस बनाई छाड्ने कसम, अब के हुन्छ ?

चितवन क्षेत्र नं.२ बाट ५४ हजार १७६ मत सहित  राष्ट्रिय स्वतन्त्र पार्टीका(रास्वपा)सभापति  #रवि_लामिछाने निर्वाचित,यो ऎतिह...
25/04/2023

चितवन क्षेत्र नं.२ बाट ५४ हजार १७६ मत सहित राष्ट्रिय स्वतन्त्र पार्टीका(रास्वपा)सभापति #रवि_लामिछाने निर्वाचित,यो ऎतिहासिक विजयको लागि हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

25/04/2023
Just now..new update
24/04/2023

Just now..new update

 #बारा-२ उपनिर्वाचन अपडेट  #जनमत को अग्रता.......... #शिवचन्द्र_कुशवाहा (जनमत पार्टी)-1146 मतउपेन्द्र यादव (पाँच दलको  #...
24/04/2023

#बारा-२ उपनिर्वाचन अपडेट #जनमत को अग्रता..........
#शिवचन्द्र_कुशवाहा (जनमत पार्टी)-1146 मत
उपेन्द्र यादव (पाँच दलको #सरकारी_गठबन्धन)-1117 मत
पुरूषोत्तम पौडेल (नेकपा एमाले)-538 मत

24/04/2023

तनहुँ -१ ताजा अपडेट
घण्टी : १०२५९
रूख : ५००३
सुर्य : २७९७

 #बारा २ उपनिर्वाचन २०८०ताजा अपडेटउपेन्द्र यादब - ५८ ⛱️कुशवाहा - १६१ 📢रमेश खरेल - २१
24/04/2023

#बारा २ उपनिर्वाचन २०८०
ताजा अपडेट
उपेन्द्र यादब - ५८ ⛱️
कुशवाहा - १६१ 📢
रमेश खरेल - २१

नयाँ बर्ष २०८० सालको शुभ उपलक्ष्यमा देश बिदेशमा रहनु भएका सम्पूर्ण दिदी बहिनी दाजुभाईहरुमा सु-स्वास्थ्य, दिर्घायु एवम् उ...
14/04/2023

नयाँ बर्ष २०८० सालको शुभ उपलक्ष्यमा देश बिदेशमा रहनु भएका सम्पूर्ण दिदी बहिनी दाजुभाईहरुमा सु-स्वास्थ्य, दिर्घायु एवम् उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु ।

12/04/2023

गरुडा नगरपालिकामा सुचना को माग गर्दै
देश एउटै,भूमि एउटै
तर ठाउँ हिमाल,पहाड नभएर
भित्रि मधेश थियो, मधेशी समुदायका मधेशी थिए ।।
काठमाडाैंकाे प्रदर्शनकारीले प्रहरीलाई हातपात गर्दा प्रदर्शनकारीमा पानीको फुहारा चल्छ ,
मधेशमा आमरण अनसन बस्दा ,मधेशीमा प्रहरीको गोली चल्छ ।
#मानौं_अरु_कुनै_उपाय_नै _छैन_भीड_प्रदर्शन_नियन्त्रण_गर्ने;

गरुडा नगरपालिकामा सुचना को माग गर्दै. देश एउटै,भूमि एउटै तर ठाउँ हिमाल,पहाड नभएर  भित्रि मधेश थियो, मधेशी समुदायका मधेशी...
12/04/2023

गरुडा नगरपालिकामा सुचना को माग गर्दै.
देश एउटै,भूमि एउटै
तर ठाउँ हिमाल,पहाड नभएर
भित्रि मधेश थियो, मधेशी समुदायका मधेशी थिए ।।
काठमाडाैंकाे प्रदर्शनकारीले प्रहरीलाई हातपात गर्दा प्रदर्शनकारीमा पानीको फुहारा चल्छ ,
मधेशमा आमरण अनसन बस्दा ,मधेशीमा प्रहरीको गोली चल्छ ।
#मानौं_अरु_कुनै_उपाय_नै _छैन_भीड_प्रदर्शन_नियन्त्रण_गर्ने;
आन्दोलनरत दिपक यादवको समर्थन र प्रहरी बिच झडप हुँदा लक्ष्मीपुर निवासी गजेन्द्र यादवलाई प्रहरीको गोली लागेर यादव घाइते भएका छन्। गरुडामा अवस्थित हेल्थ ल्याण्ड होस्पिटलमा उपचार हुन नसकेपछि विरगंज रेफर गरिएको छ।

08/04/2023

गौतम बुद्ध मन्दिर, जसलाई माया देवी मन्दिर पनि भनिन्छ, नेपालको लुम्बिनीमा अवस्थित एक पवित्र स्थल हो। लुम्बिनी बुद.....

बैशाख १० गते हुने बारा क्षेत्र नं.२ का उपनिर्वाचनमा जनमत पार्टीको तर्फबाट प्रतिनिधि सभाको उम्मेदवार शिवचन्द्र प्रसाद कुश...
04/04/2023

बैशाख १० गते हुने बारा क्षेत्र नं.२ का उपनिर्वाचनमा जनमत पार्टीको तर्फबाट प्रतिनिधि सभाको उम्मेदवार शिवचन्द्र प्रसाद कुशवाहालाई आफ्नो अमुल्य मत दिई विजय बनाउनको लागि हार्दिक अनुरोध गर्दछु।

02/04/2023

बारा-२ बरियारपुरमा जनमत पार्टीको क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम Dr CK raut

आज मिति २०७९ चैत्र १८ गते शनिबार को दिन जनमत पार्टी बारा क्षेत्र नं. २ प्रचार प्रसर समिति बाट आयोजित क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम

02/04/2023

बारा २ का अन्नदाता किसानहरूसँग माननीय डा सीके राउत र प्रतिनिधि सभा सदस्यका उम्मेदवार शिवचन्द्र कुशवाहा ज्यू।

01/04/2023

फेरि एकजना लाई आर्थिक सहयोग श्री.कमला माई समाज कल्याण युवा क्लव द्वारा श्री.दिपक राय लाई सहयोग गरेको आर्थिक रु: 111000 (1लाख11 हजार रुपैया)

अाज मिति 2079/12/18 गते को शनिबार को दिन
श्री कमला माई समाज कल्याण युवा क्लव द्वारा दुई महिना अगाडि दुर्घटना भएको धनुषा जिल्ला को सहिद नगरपालिका वाड नं 1 बेमर्खी निबसी श्री. बैधनाथ राय को छोरा को केही समयअगाडि दुर्घटना भएको थियो श्री.दिपक राय को उहाँलाई कतार,साउदी ,मलेसिया को श्री कमला माई समाज कल्याण युवा क्लव को पदाधिकारी तथा सदस्यहरुले चन्दा संकलन गरि आर्थिक सहयोग गरेको छ दिपक राय लाई सहयोग गरेको आर्थिक रु: 111000 (1लाख11 हजार हजार रुपैया)

विदेश रोजगारको सिलसिलामा विदेश मा बसेर सहयोग गर्नु भए मा सबैप्रति हार्दिक हार्दिक अभार प्रकट गर्दछु तथा धन्यवाद छ

जित नारायण यादब ले जानकारी दिएको छ

31/03/2023

यो भिड़ियो बनाउने टिमलाई मुरी मुरी सलाम!
अहिलेको हाम्रो सामाजिक यथार्थ!

31/03/2023

अब्दुल खान खानेपानी मन्त्री नेपाल सरकार #अब्दुलखान

28/03/2023

मीटरब्याजी पीडितहरूलाई आज मातातीर्थमा भेटेर उहाँहरूको बस्ने खाने व्यवस्थामा सहयोग गर्ने र न्याय दिलाउने प्रतिबद्धता गरेको छु। सरकारले अविलम्ब समस्याको‌ समाधान गरोस्🙏

ग्राण्डि अस्पताल गरुडालाई लुट मच्चाउन करदाता सेवा कार्यालय गौरले छुट दिएकै हो कि ? होइन भने पान बिलमा ९७ हजार सम्म बिल क...
26/03/2023

ग्राण्डि अस्पताल गरुडालाई लुट मच्चाउन करदाता सेवा कार्यालय गौरले छुट दिएकै हो कि ? होइन भने पान बिलमा ९७ हजार सम्म बिल काट्दा के हेरेर बसेको छ ? यो अस्पताल सेवा दिन बसेको हो कि डकैती गर्न ? अस्पतलको नाममा अकुत सम्पति जोड्ने चेष्टाको पराकाष्ठा !

 #गरुडा_नगरपालिकामा भएका भ्रष्टाचार विरुद्ध आमरण अनशन मा बसेको युवा नेता दिपक यादव ज्यु लाई गरुडा न .पा ६ का पुर्व वडा अ...
20/03/2023

#गरुडा_नगरपालिकामा भएका भ्रष्टाचार विरुद्ध आमरण अनशन मा बसेको युवा नेता दिपक यादव ज्यु लाई गरुडा न .पा ६ का पुर्व वडा अध्यक्ष अशोक प्रसाद यादव ज्यु ले एक बध्ता जनाएका छ्न।

याे गरुडा नगरपालीका को इन्धन को विवरण हो शिवनगर स्थिथ पेट्रोल पम्प को विवरण।हामीले हाम्रो नगरप्रमुख लाई जनता काे पैसा ट्...
20/03/2023

याे गरुडा नगरपालीका को इन्धन को विवरण हो शिवनगर स्थिथ पेट्रोल पम्प को विवरण।

हामीले हाम्रो नगरप्रमुख लाई जनता काे पैसा ट्राफिक पत्रकार नातेदार राजनीतिकर्मी तह प्रियजनलाई इन्धन बटनको लागि भोट दिएको जस्तो देखियो ।

यो पेट्रोल पम्प पछि हालको इन्धन को विवरण जिङगदिया को इन्जिनियर साहेब को पेट्रोल पम्प मा छ।र नगरपालिका को इन्धन को विवरणको सार्वजनिक गर्न मा वहाँ लाई अनुरोध गर्दछु।
र वहाँ आफैं पनि राजनिती कर्मी हुन का कारण ले गर्दा वहाँलाई यो जनता काे हक मा इन्साफ गर्न र हामीलाई सहयोग गर्न मा अनुरोध गर्द छु।

हेर्नुस हाम्राे नगर प्रमुख जी सँग यति फुर्सत भै सकेको छ कि वह सब इन्धन को कुपन माथी आफै हस्ताक्षर समेत गर्न भ्याउनु भको छ।

15/03/2023

गरुडा नगरपालीका को अगाडि दीपक यादब ले भ्रष्टाचार काे विरुद्ध धर्ना मा बस्ने छु। चेतावनी दिएका छन्
नगरपालिका लाई भ्रष्टाचार मुक्त बनाउन को लागि र अहिले सम्म का जनता का सब समस्या काे समाधान नहुन जेल सम्म म गरुडा नगरपालीका को अगाडि धर्ना मा बस्ने छु।

08/03/2023

Address

Madhesh
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Madhesh tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share