Raithaane Research Center

Raithaane Research Center Raithaane Research Page.

11/08/2026

रैथाने रिसर्च सेन्टर मौलिक ज्ञान, सीप र अभ्यासको खोज, संरक्षण र पुस्तान्तरण

रैथाने ज्ञान, सीप, संस्कृति तथा मौलिक अभ्यासको अध्ययन, अनुसन्धान, संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित रैथाने रिसर्च सेन्टर क्रियाशील छ।

सेन्टरले पाका पुस्ता र नयाँ पुस्ताबीच ज्ञान तथा सीपको पुस्तान्तरण, खोज, अध्ययन तथा अनुसन्धान, क्षमता विकास तथा सशक्तीकरण, सुशासन तथा पैरवीसँगै कथा, भिडिओ, गीत तथा ज्ञान सामग्री निर्माण लगायतका क्षेत्रमा काम गर्दै आएको छ।

🌱 मौलिक ज्ञानको खोज
🔎 सीप र अभ्यासको अनुसन्धान
📚 संरक्षण तथा पुस्तान्तरण
🎯 क्षमता विकास र सशक्तीकरण
🎬 कथा, भिडिओ, गीत तथा ज्ञान सामग्री निर्माण

रैथाने ज्ञान र पहिचानलाई पुस्तौँपुस्तासम्म जोगाउने हाम्रो साझा अभियान।

📞 सम्पर्क: 984-3043236
📧 इमेल: [email protected]
🌐 वेबसाइट: raithaanerresearchcenter.org

#रैथानेरिसर्चसेन्टर #रैथानेज्ञान #मौलिकज्ञान #संरक्षण #पुस्तान्तरण #अनुसन्धान #रैथानेपहिचान

24/03/2026
ललितपुर चापागाउँकी सानु महर्जन ।.............................................रातो बन्दा (Red cabbage) न केवल स्वादिष्ट ह...
21/03/2026

ललितपुर चापागाउँकी सानु महर्जन ।.............................................
रातो बन्दा (Red cabbage) न केवल स्वादिष्ट हुन्छ, यसमा पाइने पोषण तत्वहरूले स्वास्थ्यका लागि पनि धेरै लाभ पुर्‍याउँछ। साधारण हरियो बन्दाको तुलनामा रातो बन्दामा अझ धेरै एन्टिअक्सिडेन्ट, भिटामिन र खनिज पदार्थहरू पाइन्छन्। हालको बजार मूल्य १५० देखि १८० प्रति केजी रहेको छ।


मोरङको उर्लाबारी–९ स्थित आम्बारीमा पाक्दै गरेको किम्बु । स्वादिलो मात्र होइन, स्वास्थ्यका लागि पनि निकै फाइदाजनक मानिने ...
16/03/2026

मोरङको उर्लाबारी–९ स्थित आम्बारीमा पाक्दै गरेको किम्बु । स्वादिलो मात्र होइन, स्वास्थ्यका लागि पनि निकै फाइदाजनक मानिने यो फलमा भिटामिन, आइरन र फाइबर प्रशस्त पाइन्छ।

15/03/2026

नेवारी रक्सी 'ऐला'

रैथाने कृषि सामग्री
14/03/2026

रैथाने कृषि सामग्री

अर्गानिक मुला
04/03/2026

अर्गानिक मुला

डल्ले मुला
27/02/2026

डल्ले मुला

Address

Nepal
Kathmandu
30608

Alerts

Be the first to know and let us send you an email when Raithaane Research Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share