15/10/2025
नेपाल विश्वकपमा छनोट!
नेपाली राष्ट्रिय क्रिकेट टोली आइसीसी टि२० विश्वकप २०२६ को लागि छनोट भएको छ । विश्वकप भारत र श्रीलंकामा माघ २४ देखि फागुन २४ सम्म आयोजना हुनेछ । बधाई छ सम्पूर्ण नेपालीलाई र धन्यवाद नेपाली क्रिकेट टोलीलाई!
यो खुसी सारा देशसँग बाडौं!