Capital Nepal

Capital Nepal News, Views and Reviews CAPITAL is business magazine and online news portal in Nepal! We go deep into our stories and want to GROW together!

Our monthly magazine CAPITAL comes out in the market on the very first day of every month! Visit our website: www.capitalnepal.com for more news and views!

गत असोज १८ र १९ गतेको अकल्पनीय वर्षापछिको बाढीपहिराले इलाममा ११ अर्ब ८१ करोड बढीको क्षति भएको छ। जिल्लास्थित विभिन्न सडक...
04/11/2025

गत असोज १८ र १९ गतेको अकल्पनीय वर्षापछिको बाढीपहिराले इलाममा ११ अर्ब ८१ करोड बढीको क्षति भएको छ। जिल्लास्थित विभिन्न सडक, पुल, भवन, खानेपानी, सिँचाइ, पशुपन्छी, कृषिजन्य क्षेत्रमा इलाममा ११ अर्ब ८१ करोड ७९ लाख ८५ हजार ७०३ बराबरको क्षति भएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन्।
https://www.capitalnepal.com/detail/69222?fbclid=IwZXh0bgNhZW0CMTEAAR5qbI6WPiC_aRv9AcKjSVLQ-GN6BhMs-pk-4fLILdqyYpJnTWV--YGKQuRVNg_aem__3ZR3waQE6r4oJwcU_nlmA&brid=BjCbTum8EKX6MAHVSZi80A

सेयर बजारमा राताम्मे हुँदा घट्यो कारोबार रकम
04/11/2025

सेयर बजारमा राताम्मे हुँदा घट्यो कारोबार रकम

साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) भारी अंकले गिरावट आएको छ। आज बज....

हितेन्द्रको पुनर्बहालीसम्बन्धी रिटमा कारण देखाउ आदेश, छलफलमा डाकियो
04/11/2025

हितेन्द्रको पुनर्बहालीसम्बन्धी रिटमा कारण देखाउ आदेश, छलफलमा डाकियो

काठमाडौं। सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले दायर...

रोल्वालिङ हिमपहिरो अपडेटः पाँच जनाको उद्धार, सात अझै बेपत्ता
04/11/2025

रोल्वालिङ हिमपहिरो अपडेटः पाँच जनाको उद्धार, सात अझै बेपत्ता

दोलखा। रोल्वालिङ हिमशृङ्खलामा पहिरोमा परी घाइते भएका पाँच जनाको उद्धार गरिएको छ। दुई विदेशी र तीन नेपाली नागरिक....

सामाजिक सञ्जालमार्फत विवादस्पद अभिव्यक्ति दिने डा. निकोलस भुसाल पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्य...
04/11/2025

सामाजिक सञ्जालमार्फत विवादस्पद अभिव्यक्ति दिने डा. निकोलस भुसाल पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार उनलाई पक्राउ गरेको हो।
https://www.capitalnepal.com/detail/69235

माओवादी केन्द्रको बैठकबाट पार्टी एकताको एजेन्डा पारित
04/11/2025

माओवादी केन्द्रको बैठकबाट पार्टी एकताको एजेन्डा पारित

काठमाडौं। नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले पार्टी एकताको एजेन्डा पारित गरेको छ। बैठकमा पार्टीक....

मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढे...
04/11/2025

मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ। पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारीचालकलाई सास्ती भएको छ।
https://www.capitalnepal.com/detail/69221?fbclid=IwZXh0bgNhZW0CMTEAAR5Xd2sw1ieD4R_vOvUmh4nofn7RW_wJDm6pQko65FoN3jkW-Oh-seK5jBfC1g_aem__mYdjEpJpebtH-ae_uqRKQ&brid=1YRon9XOzxfPNjeulw6Odg

आन्दोलनमा नागरिकता जलेपछि पूर्वराष्ट्रपति भण्डारीले लिइन् प्रतिलिपि
04/11/2025

आन्दोलनमा नागरिकता जलेपछि पूर्वराष्ट्रपति भण्डारीले लिइन् प्रतिलिपि

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकताको प्रतिलिपि लिएकी छन्।

सामाजिक सञ्जालमार्फत विवादस्पद अभिव्यक्ति दिने डा. निकोलस भुसाल पक्राउ परेका छन्।
04/11/2025

सामाजिक सञ्जालमार्फत विवादस्पद अभिव्यक्ति दिने डा. निकोलस भुसाल पक्राउ परेका छन्।

काठमाडौं। सामाजिक सञ्जालमार्फत विवादस्पद अभिव्यक्ति दिने डा. निकोलस भुसाल पक्राउ परेका छन्। काठमाडौं उपत्यका .....

विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कार्यकाल पूरा नगरी हटाउने सरकारको निर्णयविरुद्ध स...
04/11/2025

विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कार्यकाल पूरा नगरी हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथिको सुनुवाइ न्यायाधीश नृपध्वज निरौलाको इजलासमा परेको छ।
https://www.capitalnepal.com/detail/69219

करेन्ट लागेर एक जनाको मृत्यु
04/11/2025

करेन्ट लागेर एक जनाको मृत्यु

तनहुँ। जिल्लाको व्यास नगरपालिका १ छाब्दीखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर सोमबार राति एक जनाको मृत्यु भएक.....

अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम)ले औपचारिक रूपमा एशिया–प्रशान्त एमच्याम्स (एमच्याम अफ एसिया प्यासिफक)को सदस्यत...
04/11/2025

अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम)ले औपचारिक रूपमा एशिया–प्रशान्त एमच्याम्स (एमच्याम अफ एसिया प्यासिफक)को सदस्यता प्राप्त गरेको छ। सदस्यताप्राप्त गरेसँगै नेपालले २० भन्दाबढी अमेरिकी चेम्बरहरूको महत्वपूर्ण सञ्जालमा आफ्नो स्थान सुरक्षित गरेको छ।
https://www.capitalnepal.com/detail/69218

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Capital Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Capital Nepal:

Share

Our Story

CAPITAL is business magazine and online news portal in Nepal! We go deep into our stories and want to GROW together! Our monthly magazine CAPITAL comes out in the market on the very first day of every month! Visit our website: www.capitalnepal.com for more news and views!