Prakash Bishunke-Community Connect

Prakash Bishunke-Community Connect Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Prakash Bishunke-Community Connect, Digital creator, Kathmandu.

11/02/2026

𝐒𝐚𝐥𝐥𝐞𝐧𝐢 𝐝𝐚𝐝𝐚 𝐝𝐞𝐤𝐡𝐢 𝐩𝐡𝐲𝐚𝐤𝐮𝐥 𝐝𝐚𝐝𝐚 𝐣𝐨𝐝𝐧𝐞 𝐉𝐡𝐨𝐥𝐮𝐧𝐠𝐞𝐲 𝐏𝐨𝐨𝐥 𝐃𝐚𝐤𝐬𝐡𝐢𝐧𝐤𝐚𝐥𝐢 𝟕-𝟖, 𝐊𝐭𝐦

दक्षिणकाली वडा नं ८ अध्यक्ष योस कुमार वाइबासँगै हामी पनि अवलोकन र अनुगमनका क्रममा,
बागमती प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा सल्लेनी डाँडा देखि फ्याकुल डाँडा जोड्ने झोलुङ्गे पुल (Suspended “D” Type) निर्माण कार्य जारी छ ।

पुलको लम्बाइ: २९८ मिटर, लागत: रु. १,९३,५१,६१२.७३ (भ्याट सहित) छ भने निर्माण अवधि २ वर्षको छ (📅 सम्झौता मिति: १६ जेठ २०८२) ।

यस पुल निर्माणले स्थानीय बासिन्दाहरूको आवतजावत सहज बनाउने, विकासको गतिलाई तीव्र बनाउने र समृद्ध दक्षिणकाली निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

𝐍𝐓𝟐𝟏 𝐢𝐬 𝐬𝐡𝐢𝐧𝐢𝐧𝐠 𝐚𝐬 𝐭𝐡𝐞 𝐂𝐞𝐥𝐞𝐛𝐫𝐢𝐭𝐲 𝐆𝐮𝐞𝐬𝐭 𝐚𝐭 𝐭𝐡𝐞 𝟐𝐧𝐝 𝐌𝐚𝐧 𝐁𝐚𝐡𝐚𝐝𝐮𝐫 𝐒𝐦𝐫𝐢𝐭𝐢 𝐂𝐮𝐩 𝟐𝟎𝟖𝟐 ✨⚽𝑺𝒐 𝒑𝒓𝒐𝒖𝒅 𝒐𝒇 𝒚𝒐𝒖, 𝑵𝒊𝒔𝒉𝒂, 𝒕𝒉𝒂𝒏𝒌 𝒚𝒐𝒖 𝒇𝒐𝒓 𝒄𝒐...
02/02/2026

𝐍𝐓𝟐𝟏 𝐢𝐬 𝐬𝐡𝐢𝐧𝐢𝐧𝐠 𝐚𝐬 𝐭𝐡𝐞 𝐂𝐞𝐥𝐞𝐛𝐫𝐢𝐭𝐲 𝐆𝐮𝐞𝐬𝐭 𝐚𝐭 𝐭𝐡𝐞 𝟐𝐧𝐝 𝐌𝐚𝐧 𝐁𝐚𝐡𝐚𝐝𝐮𝐫 𝐒𝐦𝐫𝐢𝐭𝐢 𝐂𝐮𝐩 𝟐𝟎𝟖𝟐 ✨⚽

𝑺𝒐 𝒑𝒓𝒐𝒖𝒅 𝒐𝒇 𝒚𝒐𝒖, 𝑵𝒊𝒔𝒉𝒂, 𝒕𝒉𝒂𝒏𝒌 𝒚𝒐𝒖 𝒇𝒐𝒓 𝒄𝒐𝒏𝒕𝒊𝒏𝒖𝒊𝒏𝒈 𝒕𝒐 𝒊𝒏𝒔𝒑𝒊𝒓𝒆 𝒖𝒔 𝒂𝒍𝒘𝒂𝒚𝒔 💙

Tʜᴀɴᴋ Yᴏᴜ Eᴠᴇʀʏᴏɴᴇ﹗🙏⚽𝐎𝐧 𝐛𝐞𝐡𝐚𝐥𝐟 𝐨𝐟 𝐭𝐡𝐞 𝐞𝐧𝐭𝐢𝐫𝐞 𝐨𝐫𝐠𝐚𝐧𝐢𝐳𝐢𝐧𝐠 𝐭𝐞𝐚𝐦 𝐨𝐟 𝐭𝐡𝐞 Sahid Man Bahadur Smriti Pratisthan, 𝐰𝐞 𝐞𝐱𝐭𝐞𝐧𝐝 𝐨𝐮𝐫 𝐡...
02/02/2026

Tʜᴀɴᴋ Yᴏᴜ Eᴠᴇʀʏᴏɴᴇ﹗🙏⚽

𝐎𝐧 𝐛𝐞𝐡𝐚𝐥𝐟 𝐨𝐟 𝐭𝐡𝐞 𝐞𝐧𝐭𝐢𝐫𝐞 𝐨𝐫𝐠𝐚𝐧𝐢𝐳𝐢𝐧𝐠 𝐭𝐞𝐚𝐦 𝐨𝐟 𝐭𝐡𝐞 Sahid Man Bahadur Smriti Pratisthan, 𝐰𝐞 𝐞𝐱𝐭𝐞𝐧𝐝 𝐨𝐮𝐫 𝐡𝐞𝐚𝐫𝐭𝐟𝐞𝐥𝐭 𝐠𝐫𝐚𝐭𝐢𝐭𝐮𝐝𝐞 𝐭𝐨 𝐞𝐯𝐞𝐫𝐲𝐨𝐧𝐞 𝐰𝐡𝐨 𝐦𝐚𝐝𝐞 𝐭𝐡𝐞 𝟐𝐧𝐝 𝐒𝐚𝐡𝐢𝐝 𝐌𝐚𝐧 𝐁𝐚𝐡𝐚𝐝𝐮𝐫 𝐒𝐦𝐫𝐢𝐭𝐢 𝐂𝐮𝐩 𝟐𝟎𝟖𝟐 𝐟𝐫𝐨𝐦 𝐎𝐩𝐞𝐧𝐢𝐧𝐠 𝐂𝐞𝐫𝐞𝐦𝐨𝐧𝐲 𝐭𝐨 𝐭𝐡𝐞 𝐂𝐥𝐨𝐬𝐢𝐧𝐠 𝐂𝐞𝐫𝐞𝐦𝐨𝐧𝐲 𝐚𝐧𝐝 𝐅𝐢𝐧𝐚𝐥 𝐌𝐚𝐭𝐜𝐡 𝐚 𝐠𝐫𝐚𝐧𝐝 𝐬𝐮𝐜𝐜𝐞𝐬𝐬.

𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮 𝐭𝐨 𝐭𝐡𝐞 𝐩𝐥𝐚𝐲𝐞𝐫𝐬, 𝐜𝐨𝐚𝐜𝐡𝐞𝐬, 𝐨𝐟𝐟𝐢𝐜𝐢𝐚𝐥𝐬, 𝐯𝐨𝐥𝐮𝐧𝐭𝐞𝐞𝐫𝐬, 𝐬𝐩𝐨𝐧𝐬𝐨𝐫𝐬, 𝐠𝐮𝐞𝐬𝐭𝐬, 𝐬𝐮𝐩𝐩𝐨𝐫𝐭𝐞𝐫𝐬, 𝐚𝐧𝐝 𝐭𝐡𝐞 𝐰𝐨𝐧𝐝𝐞𝐫𝐟𝐮𝐥 𝐬𝐩𝐞𝐜𝐭𝐚𝐭𝐨𝐫𝐬 𝐟𝐨𝐫 𝐲𝐨𝐮𝐫 𝐩𝐫𝐞𝐬𝐞𝐧𝐜𝐞, 𝐬𝐮𝐩𝐩𝐨𝐫𝐭, 𝐚𝐧𝐝 𝐬𝐩𝐨𝐫𝐭𝐬𝐦𝐚𝐧𝐬𝐡𝐢𝐩. 𝐘𝐨𝐮𝐫 𝐞𝐧𝐞𝐫𝐠𝐲 𝐚𝐧𝐝 𝐞𝐧𝐜𝐨𝐮𝐫𝐚𝐠𝐞𝐦𝐞𝐧𝐭 𝐭𝐫𝐮𝐥𝐲 𝐦𝐚𝐝𝐞 𝐭𝐡𝐞 𝐞𝐯𝐞𝐧𝐭 𝐦𝐞𝐦𝐨𝐫𝐚𝐛𝐥𝐞.

𝐖𝐞 𝐝𝐞𝐞𝐩𝐥𝐲 𝐚𝐩𝐩𝐫𝐞𝐜𝐢𝐚𝐭𝐞 𝐞𝐯𝐞𝐫𝐲 𝐢𝐧𝐝𝐢𝐯𝐢𝐝𝐮𝐚𝐥 𝐚𝐧𝐝 𝐨𝐫𝐠𝐚𝐧𝐢𝐳𝐚𝐭𝐢𝐨𝐧 𝐰𝐡𝐨 𝐜𝐨𝐧𝐭𝐫𝐢𝐛𝐮𝐭𝐞𝐝 𝐢𝐧 𝐚𝐧𝐲 𝐰𝐚𝐲. 𝐓𝐨𝐠𝐞𝐭𝐡𝐞𝐫, 𝐰𝐞 𝐜𝐞𝐥𝐞𝐛𝐫𝐚𝐭𝐞𝐝 𝐟𝐨𝐨𝐭𝐛𝐚𝐥𝐥, 𝐮𝐧𝐢𝐭𝐲, 𝐚𝐧𝐝 𝐜𝐨𝐦𝐦𝐮𝐧𝐢𝐭𝐲 𝐬𝐩𝐢𝐫𝐢𝐭.

𝙎𝙚𝙚 𝙮𝙤𝙪 𝙖𝙜𝙖𝙞𝙣 𝙞𝙣 𝙩𝙝𝙚 𝙣𝙚𝙭𝙩 𝙚𝙙𝙞𝙩𝙞𝙤𝙣! ⚽✨

31/01/2026

शहीद मानबहादुर स्मृति प्रतिष्ठानको आयोजनामा भइरहेको दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२ को फाइनल वडा नं. ५ vs वडा नं. ९ बिच प्रतिस्पर्धा हुदैँछ।

प्रतियोगिताका सबै खेलहरू काठमाडौँको फर्पिङस्थित त्रिभुवन आदर्श माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुनेछन्। प्रतियोगिता लिग कम नकआउट प्रणालीमा आयोजना गरिएको हो।

प्रतियोगिताको विजेताले १ लाख ५१ हजार १११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार ५५५ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उदाउँदो खेलाडी, उत्कृष्ट प्रशिक्षक तथा उत्कृष्ट टिमलाई पनि नगद पुरस्कार र ट्रफी प्रदान गरिने छ।

प्रतियोगिताको Live Broadcasting KhelDriishya को Official Youtube Channel र page बाट हुनेछ।
Follow KhelDrishya On : FACEBOOK, TIKTOK AND YOUTUBE

HOT NEWS: विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा चयन नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा निर्विर...
14/01/2026

HOT NEWS: विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा चयन

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा निर्विरोध निर्वाचित भएका छन् । उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भूसाल पनि सर्वसम्मत भएका छन् ।

सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर (मुस्लिम क्लस्टर), मुक्ता कुमारी यादव (मधेसी), प्रकाश रसाइली (दलित), डिला संग्रौला पन्त (महिला), बहादुर सिंह लामा (आदिवासी जनजाति) र उदयशमशेर राणा (खस आर्य), योगन्द्र चौधरी (थारू) र कर्ण बूढा (पिछडिएको समुदाय) निर्विरोध निर्वाचित भएका छन ।

13/01/2026

⚽ मैदानमा उत्रिन तयार हुनुहुन्छ ? दोस्रो "शहीद मानबहादुर स्मृति कप २०८२" सुरू हुँदैछ ! 🏆

दक्षिणकालीका फुटबल प्रेमीहरूका लागि खुसीको खबर !


🫨🫨🫨🫨🫨
13/01/2026

🫨🫨🫨🫨🫨

इन्डियन आइडल प्रशान्त तामाङको नि*धन ।
11/01/2026

इन्डियन आइडल प्रशान्त तामाङको नि*धन ।

⚽🏆 आज पुष २७ गते, फारम बुझाउने अन्तिम दिन ।
11/01/2026

⚽🏆 आज पुष २७ गते, फारम बुझाउने अन्तिम दिन ।

⏳ अब मात्र ८ दिन बाँकी !!⚽ दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२आयोजक:शहीद मानबहादुर प्रतिष्ठान, दक्षिणकाली नगरपालिकास्था...
10/01/2026

⏳ अब मात्र ८ दिन बाँकी !!
⚽ दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२

आयोजक:
शहीद मानबहादुर प्रतिष्ठान, दक्षिणकाली नगरपालिका

स्थान:
त्रिभुवन आदर्श मा.वि. खेल मैदान, फर्पिङ बसपार्क

📺 LIVE ON:
Khel Drishya (YouTube & Facebook)

SUDAN GURUNG writes, "गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु...
09/01/2026

SUDAN GURUNG writes, "गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु ।"

आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात।
नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल। 🇳🇵




Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Prakash Bishunke-Community Connect posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Prakash Bishunke-Community Connect:

Share