Routine of BATO Banda

Routine of BATO Banda Stay informed, travel safely, and trust [ROBB] for all your road and highway updates

05/10/2024

Highway Update: 6:30 PM (Saturday)

काठमाडौं - मुग्लिङ - चितवन: Open but Jam
चितवन - दाउन्ने - बुटवल: Open but Jam
काठमाडौं - नौबिसे - दामन - हेटौँडा: Open (Off-road)
काठमाडौं - सिन्धुपाल्चोक - दोलखा: Open
ललितपुर - लेले - टिकाभैरब - हेटौँडा: One-way
हेटौँडा - बकैया - सिन्धुली सडक: Open
मुग्लिङ - पोखरा - बागलुङ: Open
हेटौँडा - पथलैया - जनकपुर: Open
बर्दिबास - कोशी ब्यारेज - इटहरी: Open
इटहरी - दमक - काकडभित्ता: Open
ईलाम - पाँचथर - ताप्लेजुङ: One-Way
बुटवल - नेपालगंज - धनगढी: Open
नेपालगंज - सुर्खेत - दैलेख: Open

- सिन्धुलीको नेपालथोक र काभ्रेको भकुण्डेबेसीमा‌ सडक बग्यो: काठमाडौं - धुलिखेल - सिन्धुली: Blocked
- भोटेकोशीमा पहिरो: बाह्रबिसे - तातोपानी: Blocked
- छेमैलेमा बाटो बग्यो: काठमाडौं - बल्खु - सिस्नेरी - हेटौँडा: Blocked

Connect with us for more highway update. Highway Inquiries: 1149, 103, 100, call before travelling.

05/10/2024

खुसीको खबर : काठमाण्डौबाट पुर्व जाने नयाँ बाटो भेटियो ।

काभ्रेको भकुन्डेबेंसीबाट तिमाल खैरेनीहुँदै बीपी राजमार्ग निस्कने छोटो दुरीको वैकल्पिक सडक आजबाट सञ्चालनमा आएको छ । भकुन्डेबेंसीबाट तिमाल खैरेनीबाट सित्खासम्म करिब ३५ किलोमिटर र सित्खाबाट खुर्कोट २० किलोमिटर छ । यहि दुरी बिपी राजमार्गमा ५९ किलोमिटर थियो । यो सडक आजबाट नै मोटरसाइकल र साना सवारीका लागि सडक खुलिसकेको छ भने भोलिबाट यात्रुसवाहक बस सञ्चालनमा आउने छ ।

05/10/2024

नवलपरासीको दाउन्नेमा फेरि सडक भासियो, पूर्व-पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध

03/10/2024

Highway Update: 9:30 PM (Thursday)

काठमाडौं - मुग्लिङ - चितवन: One-way & Jam
काठमाडौं - नौबिसे - दामन - हेटौँडा: Open
चितवन - दाउन्ने - बुटवल: Open
मुग्लिङ - पोखरा - बागलुङ: Open
हेटौँडा - पथलैया - जनकपुर: Open
बर्दिबास - कोशी ब्यारेज - इटहरी: Open
इटहरी - दमक - काकडभित्ता - Open
बुटवल - नेपालगंज - धनगढी: Open
नेपालगंज - सुर्खेत - दैलेख: Open
काठमाडौं - सिन्धुपाल्चोक - दोलखा: Open

- सिन्धुलीको नेपालथोक र काभ्रेको भकुण्डेबेसीमा‌ पहिरो: काठमाडौं - धुलिखेल - सिन्धुली: Blocked
- टिकाभैरबमा पहिरो: ललितपुर - हेटौँडा: Blocked
- भोटेकोशीमा पहिरो: बाह्रबिसे - तातोपानी: Blocked
- छेमैलेमा पहिरो : काठमाडौं - बल्खु - सिस्नेरी - हेटौँडा: Blocked
- पुल बग्यो -उदपुर - खोटाङ सडक: Blocked

Connect with us for more highway update. Highway Inquiries: 1149, 103, 100, call before travelling.

-RONB

03/10/2024

असोज १७ गते बिहान ६ बजे, घटस्थापनाको दिन !
पुर्वानुमान गरेझैँ काठमाडौं उपत्यकालगायत बागमती र कोशी क्षेत्रको पहाडीभेगमा आज बिहानै देखी हल्का देखी मध्यम वर्षा शुरु भएको छ । कतै ठुलो वर्षा पनि भइरहेको छ । भू-उपग्रहबाट प्राप्त सुचना हेर्दा बादलको घनत्व धेरै नभएको हुँदा आत्तिनुपर्ने अवस्था छैन । एकाध ठाउँँमा ठुलोवर्षा भएपनी क्षणिकमात्रै हुनेछ । खोलाहरुमा ठुलो बाढीको समभावना निकै कम छ । यद्यपी पहिले भनेझैँ गतसाताको भारी वर्षाले गलाएको भूभागलाई पुन: बिगार्न र भात्काउन यो वर्षा पर्याप्त हुनसक्छ । यसर्थ भूस्खलन र पहिरो क्षेत्रमा ध्यान पुर्याउन आवश्यक छ । कोशी, बागमती र गण्डकीका अधिकांश क्षेत्रमा आज घाम लाग्न गाह्रो छ । दिनभरी बादल र हल्का वर्षालेनै लुकामारी खेल्नेछन । नदीसँगैँको तथा पहाडी राजमार्गबाट लामोदूरीको यात्रा भोली बिहानसम्मको लागि स्थगन गर्नु होला । दसैंको मौसम अप्डेट लिएर आज साँझ ८ बजे आउनेछु । चित्त बुझे शेयर गरिदिनु होला ।

-Ujjwal Upadhyaye 🙏

02/10/2024

Highway Update: 9:30 AM (Wednesday)

काठमाडौं - मुग्लिङ - चितवन: Open but Traffic Jam use alternative route.
काठमाडौं - नौबिसे - दामन - हेटौँडा: Open
चितवन - दाउन्ने - बुटवल: Open but Jam
मुग्लिङ - पोखरा - बागलुङ: Open
हेटौँडा - पथलैया - जनकपुर: Open
बर्दिबास - कोशी ब्यारेज - इटहरी: Open
इटहरी - दमक - काकडभित्ता - Open
बुटवल - नेपालगंज - धनगढी: Open
नेपालगंज - सुर्खेत - दैलेख: Open
नेपालगंज - चिसापानी - धनगढी: Open
काठमाडौं - सिन्धुपाल्चोक - दोलखा: One Way

- सिन्धुलीको नेपालथोक र काभ्रेको भकुण्डेबेसीमा‌ पहिरो: काठमाडौं - धुलिखेल - सिन्धुली: Blocked
- टिकाभैरबमा पहिरो: ललितपुर - हेटौँडा: Blocked
- भोटेकोशीमा पहिरो: बाह्रबिसे - तातोपानी: Blocked
- छेमैलेमा पहिरो : काठमाडौं - बल्खु - सिस्नेरी - हेटौँडा: Blocked
- पुल बग्यो -उदपुर - खोटाङ सडक: Blocked
- दुई ठाउँमा पहिरो: पाँचथर - फिदिम सडक: Blocked

Connect with us for more highway update. Highway Inquiries: 1149, 103, 100, call before travelling.

01/10/2024

Kathmandu Traffic Update: Kathmandu - Dhading route ko Naagdunga & Jhyaple khola ma jam huda Thankot & Kalanki area ma kehi time dekhi traffic jam vairaheko cha.

आज बिहान ९ बजेसम्म यस्तो छ मुख्य राजमार्गको अवस्था!!
01/10/2024

आज बिहान ९ बजेसम्म यस्तो छ मुख्य राजमार्गको अवस्था!!

01/10/2024

Highway Update!!
दाउन्ने सडक आंशिक संचालन भएको छ, यात्रुबाहक सवारी पास भएपछि ग्राभेल गरेर मालबाहक सवारी छोडिने छ ।
मुङ्लिङ काठमाडौं सडकमा मलेखु र झ्याप्ले खोलामा एकतर्फी सवारी आवागमन चालु रहेको छ ।
श्रोत:सडक बिभा

Address

Bagbazar
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Routine of BATO Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share