indrenitimes.com

indrenitimes.com indrenitimes.com Subscribe YouTube Channel https://youtube.com/channel/UC0uo53mpmAnUDFhaon6u2ag

रास्वपाद्वारा रुपन्देही-३ मा डा. लेखजंग थापालाई उम्मेदवार घोषणा: अनलाइन प्राइमरीबाट चयन - इन्द्रेणी टाइम्स
31/08/2025

रास्वपाद्वारा रुपन्देही-३ मा डा. लेखजंग थापालाई उम्मेदवार घोषणा: अनलाइन प्राइमरीबाट चयन - इन्द्रेणी टाइम्स

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि डा. लेखजं.....

Indreni Times SAMACHAR
31/08/2025

Indreni Times SAMACHAR

इन्द्रेणी टाइम्सका "इन्द्रेणी समाचार" २०८२ भाद्र १५ गते आइतबार -INDRENI TIMESWelcome to Indreni Times – Your Trusted Sour...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर ३ मा डा. लेखजंग थापालाई उम्मेदवार बनाएको छ ।पार्टी सचिवाल...
31/08/2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर ३ मा डा. लेखजंग थापालाई उम्मेदवार बनाएको छ ।

पार्टी सचिवालय बैठकले ९ जना आकांक्षीमध्ये थापालाई उम्मेदवार घोषणा गरेको हो ।

प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सीद्वारा आयोजित स्वागत समारोहमा सहभागी भएका छन् ।
31/08/2025

प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सीद्वारा आयोजित स्वागत समारोहमा सहभागी भएका छन् ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीसँग झापा ५ बाटै चुनाव लड्न तयार रहे...
31/08/2025

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीसँग झापा ५ बाटै चुनाव लड्न तयार रहेको जवाफ दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको थियानजिनस्थित चाउ इन्लाई र तेङ यिङ्चाओ  स्मृति संग्रहालयको आज अवलोकन गरेका छन् । तस...
31/08/2025

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको थियानजिनस्थित चाउ इन्लाई र तेङ यिङ्चाओ स्मृति संग्रहालयको आज अवलोकन गरेका छन् ।
तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय

सन् २०२५ की मिस नेपाल लुना लुइँटेल बनेकी छन्। ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार आयोजित ग्रान्ड फिन...
31/08/2025

सन् २०२५ की मिस नेपाल लुना लुइँटेल बनेकी छन्। ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार आयोजित ग्रान्ड फिनालेमा लुइँटेल मिस नेपाल भएकी हुन्।

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता
30/08/2025

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको शुभकामना दिँदै काठमाडौंका मेयर बालेन भन्छन् :-चीन भ्रमणको शुभकामना प्रधानमन्...
30/08/2025

प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको शुभकामना दिँदै काठमाडौंका मेयर बालेन भन्छन् :-
चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यु ।
नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत-चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला ।
All the best हामीलाई तपाईं माथी पुर्ण बिश्वास छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री दामोदर भण्डारीले शुक्रबार भृकुटीमण्डपमा नेपाल इलेक्ट्रिक पावर एण्ड लाइटस् तथा न...
30/08/2025

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री दामोदर भण्डारीले शुक्रबार भृकुटीमण्डपमा नेपाल इलेक्ट्रिक पावर एण्ड लाइटस् तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एंड होम अपलायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनीको चौथो संस्करणको उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा आफ्नो मनतव्य राख्दै मन्त्री भण्डारीले नेपालमा उत्पादित विद्युत तथा विद्युतीय सामाग्रीहरुको निर्यातमा अपार सम्भावना रहेको कुरामा जोड दिए ।

भण्डारीले प्रदर्शनीमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरुको सहभागिता देख्दा नेपालमा पनि उर्जा तथा उर्जासँग सम्बन्धित उत्पादनहरुको सम्भावना निकै राम्रो रहेको बताए ।

सरकारद्वारा चन्द्रकुबेर खापुङलाई नेपाल प्रहरीको आइजिपीमा नियुक्त - इन्द्रेणी टाइम्स
29/08/2025

सरकारद्वारा चन्द्रकुबेर खापुङलाई नेपाल प्रहरीको आइजिपीमा नियुक्त - इन्द्रेणी टाइम्स

काठमाडौं - सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आइजिपी) पदमा चन्द्रकुबेर खापुङलाई नियुक्त गर्ने निर्णय गर....

सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आइजिपी)मा चन्द्रकुबेर खापुङलाई नियुक्त गर्ने निर्णय गरेको छ।उनी हाल एआइजीको र...
29/08/2025

सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आइजिपी)मा चन्द्रकुबेर खापुङलाई नियुक्त गर्ने निर्णय गरेको छ।

उनी हाल एआइजीको रूपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को प्रमुख छन्।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when indrenitimes.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to indrenitimes.com:

Share