04/12/2025
‘मिस नेपाल पिस’को नयाँ संस्करण सुरु भएको छ। आयोजकका अनुसार शिर्ष बिजेतालाई नगद एक लाख र ५ लाख बराबरको उपहारहरु साथै अन्तरास्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर।
https://glamournepal.com/miss-nepal-peace-begins-nationwide-auditions-announced/