Learn Stock Market With Bal Ram

Learn Stock Market With Bal Ram Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Learn Stock Market With Bal Ram, Digital creator, Kathmandu.

Name Bal Ram Lamichhane
youtube https://youtube.com/?si=xioU3uWzLAiqzEwW
work at nepali share market
from Lumbini
live in Kathmandu
website https://sites.google.com/view/balramlamichhane-com?usp=sharing

09/03/2026

निर्वाचन पछिको पहिलो कारोबारको पहिलो मिनेटमा नै बजार हिट भएको छ ।

25/02/2026

यो साता सेयर बजार दुई दिन मात्रै खुल्ने
15/02/2026

यो साता सेयर बजार दुई दिन मात्रै खुल्ने

यो साता सेयर बजार २ दिन मात्रै खुला हुने भएको छ ।

14/02/2026

तिमी बिना जिन्दगी अधुरो लाग्छ,
तिम्रो मुस्कान नै मेरो सारा संसार लाग्छ।
Happy Valentine’s Day मेरी बुढी ❤️🌹

nepse मारिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ सूचीकृत
13/02/2026

nepse मा
रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ सूचीकृत भएको छ ।

साताको अन्तिम दिन बढेर बन्द भयो नेप्से, ११ अर्ब माथिको कारोबार
12/02/2026

साताको अन्तिम दिन बढेर बन्द भयो नेप्से, ११ अर्ब माथिको कारोबार

साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक बढेर बन्द भएको छ ।

रिज लाइन इनर्जीको आइपिओ आजदेखि खुला
11/02/2026

रिज लाइन इनर्जीको आइपिओ आजदेखि खुला

रिज लाइन इनर्जी लिमिटेडले आजदेखि आइपिओ खुला गरेको छ ।

एपोलो हाइड्रोपावर लिमिटेडले फागुन ११ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रक...
11/02/2026

एपोलो हाइड्रोपावर लिमिटेडले
फागुन ११ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले जारी पुँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये ४ करोड ७० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ४ लाख ७० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमध्ये ५० प्रतिशत अर्थात २ लाख ३५ हजार कित्ता सेयर उच्च प्रभावित क्षेत्र अर्थात ओखलढुङ्गा जिल्ला खिजिदेम्बा गाउँपालिका वडा नं. ७ र ८ का स्थानीय बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने ३० प्रतिशत अर्थात १ लाख ४१ हजार कित्ता मध्यम प्रभावित क्षेत्र अर्थात सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नं. २ र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. ३ का बासिन्दाहरुका लागि बाँडफाँट गरिनेछ । त्यस्तै, बाँकी रहेको २० प्रतिशत अर्थात ९४ हजार कित्ता सेयर न्यून प्रभावित क्षेत्र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. २ र गोकुलगंगा गाउँपालिका वडा नं. १ का स्थानीय बासिन्दाहरुमा बाँडफाँट गरिनेछ।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ९ लाख ४० हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ९४ हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो ।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । स्थानीय बासिन्दाहरुले अधिकतममा ४७ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेको नेपालीहरुले अधिकतममा ९४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा फागुन २५ गते हुनेछ भने ढिलोमा चैत १० गते हुनेछ । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा फागुन १४ गते र ढिलोमा फागुन २५ गते हुनेछ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले एपोलो हाइड्रोपावरको आयोजना कार्यालय, ओखलढुङ्गा, लक्ष्मी सनराइज बैंकको किन्जा (सोलुखुम्बु), शिवालय र प्रिति (रामेछाप) शाखा कार्यालयबाट र नेपाल इन्भेष्टमेन्ट बैंकको खिजीदेम्वा (ओखलढुङ्गा) तथा सिटिजन्स बैंकको लिखुपिके (सोलुखुम्बु) शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

बजारको ओरालो यात्रा जारी, परिसूचक १० अंकले घट्दा साढे ८ अर्बको कारोबार
10/02/2026

बजारको ओरालो यात्रा जारी, परिसूचक १० अंकले घट्दा साढे ८ अर्बको कारोबार

साताको सेयर कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ ।

बजारमा २६ अंकको पहिरो, कारोबार रकम १० अर्ब ७७ करोड
09/02/2026

बजारमा २६ अंकको पहिरो, कारोबार रकम १० अर्ब ७७ करोड

साताको सेयर कारोबार हुने दोस्रो दिन नेप्से परिसूचक उच्च अंकले घटेको छ ।

दोहोरो अंकले घट्यो, साढे ११ अर्ब माथिको कारोबार
08/02/2026

दोहोरो अंकले घट्यो, साढे ११ अर्ब माथिको कारोबार

साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेर कारोबार भएको छ ।

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Learn Stock Market With Bal Ram posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share