NewsSocial न्युज सोसल साइट

NewsSocial न्युज सोसल साइट News from Nepal, Online News 📰 Daily News update SOCIAL MEDIA : No 1 Online News Sites

सामाजिक अभियन्ता यमुना केसीको “रोल्पाली चेली” तीज गीत सार्वजनिककाठमाडौं, राजन थापा —सामाजिक अभियन्ता तथा रोल्पाली चेली फ...
10/08/2025

सामाजिक अभियन्ता यमुना केसीको “रोल्पाली चेली” तीज गीत सार्वजनिक

काठमाडौं, राजन थापा —
सामाजिक अभियन्ता तथा रोल्पाली चेली फाउन्डेसनकी अध्यक्ष यमुना केसीको प्रस्तुतिमा नयाँ तीज गीत “रोल्पाली चेली” सार्वजनिक भएको छ। दिन–दुखीको सेवा र समाजसेवामा बिगत एक दशकभन्दा बढी समयदेखि सक्रिय केसीले शिक्षा, स्वास्थ्य र महिला सशक्तिकरणमा उल्लेखनीय योगदान दिएकी छिन्। एक दशकभन्दा बढी समाजसेवामा सक्रिय केसी, दर्जनौं मान–पदवी र पुरस्कारप्राप्त गरेकि छिन् ।
भद्र ओलीको निर्देशन तथा छायांकनमा तयार भएको यस गीतमा शब्द, संगीत र एरेञ्ज पनि भद्र ओलीकै रहेको छ भने कोरियोग्राफी शिवाजी क्षेत्रीले गरेका छन्। लाल र हरियो रंगको पारम्परिक तीज पहिरनमा सुसज्जित यमुना केसीको प्रस्तुतिमा तयार भएको गीतमा मौलिक संस्कृति, पर्वको उल्लास र महिलाको भावनालाई प्राथमिकता दिइएको छ। गीतमा यमुना केसी स्वयंले स्वर दिएकी छिन् भने भिडियोको पोस्ट–प्रोडक्सन शिवाजी डान्स सेन्टरले गरेको हो। यसअघि सार्वजनिक पोस्टरमार्फत गीतले दर्शक–श्रोतालाई तीजको रौनकमा डुबाउने संकेत दिएको थियो।
यमुना केसीले भनिन् —
“तीज हाम्रो संस्कार, संस्कृति र महिला एकताको प्रतीक हो। ‘रोल्पाली चेली’ मार्फत मैले हाम्रो मौलिकता, पर्वको उल्लास र महिलाको आवाजलाई संगीतको माध्यमबाट प्रस्तुत गर्ने प्रयास गरेकी छु।
केसी भन्छिन्,
“म सामाजिक मान्छे हुँ। मानिस जन्मेर कसरी बाँच्न पर्छ भन्ने कुरा मैले जीवनमै अनुभूत गरेकी छु। म ‘द्वन्द्वपीडित अपांग समाज नेपाल’ नामक सामाजिक संस्थासँग आबद्ध छु, जहाँ हाल ५३ जना बालबालिका आश्रित छन्। यस गीतबाट प्राप्त हुने सम्पूर्ण आम्दानी यही संस्थालाई दिने प्रण गरेकी छु।”समाजसेवामा जस्तै, कलामार्फत पनि म सधैं जनताको मनमा सकारात्मक सन्देश पुर्‍याउन चाहन्छु।” यमुना केसीका प्रमुख मान–पदवी र पुरस्कारहरू महिला आदर्श सम्मान – सामाजिक सेवामा निरन्तर योगदानका लागि जनसेवा रत्न – ग्रामीण क्षेत्रमा शिक्षा र स्वास्थ्य अभियान सञ्चालनको कदरमा गौरवशाली चेली सम्मान – महिला सशक्तिकरणमा उत्कृष्ट कार्यका लागि राष्ट्रिय सेवा पदक – आपतकालीन राहत तथा उद्धार कार्यमा सक्रिय भूमिकाको लागि स्थानीय विकास योगदान सम्मान – सामुदायिक विकास परियोजनामा नेतृत्वका लागि संस्थागत भूमिका
अध्यक्ष — रोल्पाली चेली फाउन्डेसन सल्लाहकार — महिला सशक्तिकरण नेटवर्क, काठमाडौं सदस्य — राष्ट्रिय समाजसेवी महिला महासंघ संरक्षक — ग्रामीण स्वास्थ्य जागरण समिति
“रोल्पाली चेली” अहिले विभिन्न डिजिटल प्लेटफर्म र युट्युबमार्फत उपलब्ध छ।

टोखा मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००...
26/06/2025

टोखा मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान

काठमाडौं, असार । टोखा नगरपालिकाले जनस्वास्थ्य, सामाजिक सुरक्षा तथा नागरिक कल्याणलाई केन्द्रमा राख्दै ऐतिहासिक .....

03/06/2025

Jensen Huang, CEO of American technology company Nvidia, has warned that artificial intelligence (AI) will rapidly replace workers. He also warned tha

27/05/2025

Nepal Rastra Bank has reduced the risk weight of share-backed loans to 100 percent. The Nepal Rastra Bank, while making public the third quarter revie

10/04/2025

Kathmandu. Chief Executive Officers (CEOs) leading the banking and financial sector earn a salary of more than Rs. 10 million. Since banking is more t

02/04/2025

Kathmandu: Banks and finance companies are still prioritizing mergers and acquisitions. Top 16 banks and finance companies that have completed their a

26/03/2025

There have been cases of airport Customs and Border Protection (CBP) agents denying travelers entry to the United States based on searches of their ph

18/03/2025

४ चैत, काठमाडौं । पञ्चायतकालीन नेता नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन स...

18/03/2025

२०५० सालमा नेपाल प्रहरीले एक सय जना प्रहरी निरीक्षक( इन्सपेक्टर)को भर्ना खुलायो । त्यतीबेला गिरिजाप्रसाद

18/03/2025

२ वटा कोठा भाडामा
मनमैजु, शुभकामना चोक नजिकै
अफिसियल फेमलीको लागि मात्र
भाडा १0,०० / मेसेज

काठमाडौमा समाजसेवी राजन थापा सम्मानित
24/02/2025

काठमाडौमा समाजसेवी राजन थापा सम्मानित

काठमाडौमा समाजसेवी राजन थापा सम्मानित - KavrePress

15/02/2025

नगर प्रमुख मिठाराम अधिकारीज्यूद्वारा धन्यवाद मन्तव्य…
चौथो रोजगार तथा वृत्ति मेला २०८१

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when NewsSocial न्युज सोसल साइट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Our Story

SOCIAL MEDIA : No 1 Online News Sites