Saral samachar

Saral samachar samachar .

26/08/2026

चीनको तिब्बततर्फबाट अचानक आएको बाढीले रसुवाको भोटेकोशीदेखि त्रिशूली नदीको तल्लो तटीय क्षेत्रसम्म क्षति पुर्‍यायो |

25/08/2026

स्वास्थ्य रिपोर्टपछि प्रधानमन्त्री बालेन शाह कालो चस्मामै संसद् जाने |

19/08/2026

‘मास्टर्नी’ हेर्ने दर्शकले जित्नेछन् इलेक्ट्रिक स्कुटर |

17/08/2026

एक्का मिस्सी बादशाह’का लागि दुई मुख्य पुरुष कलाकारको खोजी, साम्राज्ञीको अपोजिटमा को आउलान्

15/08/2026

अमेरिका छोडेर फेरी कलाकारितामै फर्किए 'धुर्मुश' |

13/08/2026

देउवाको भव्य स्वागत, कांग्रेसमा शक्ति प्रदर्शन!

13/08/2026

प्रियंकाले गीत ‘रि–क्रिएट’ गरेपछि सुस्मिता केसीको असन्तुष्टि |

प्रहरीको मानवीय पहलले जित्यो मन ❤️गोरखामा एक वृद्ध आमाले नाम्लोमा ग्यास सिलिन्डर बोकेर हिँडिरहेको देखेपछि प्रहरीले सहयोग...
12/08/2026

प्रहरीको मानवीय पहलले जित्यो मन ❤️

गोरखामा एक वृद्ध आमाले नाम्लोमा ग्यास सिलिन्डर बोकेर हिँडिरहेको देखेपछि प्रहरीले सहयोगको हात बढाएका छन्। प्रहरीहरूले सिलिन्डर आफ्नै गाडीमा राख्दै, “हिँड्नुस्, हामी घरसम्म पुर्‍याइदिन्छौँ” भन्दै ती आमालाई सुरक्षित रूपमा घरसम्म पुर्‍याएका हुन्।

प्रहरीको यो मानवीय व्यवहारको अहिले सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ। 👏❤️

ai use to enhance image_

11/08/2026

बेहुली फ्रम मेघौली’ युट्युबमा सार्वजनिक | 😍

10/08/2026

वर्षौंदेखि बन्द राष्ट्रिय उद्योगमा आशाको किरण, सुधारका सकारात्मक संकेत देखिन थाले |

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Saral samachar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share