nayapusta.com

nayapusta.com Welcome to NayaPusta for Nepali News and Stories. Nepali Online News Portal, www.Nayapustanews.com
(3)

उच्चस्तरीय शिक्षाको उत्कृष्ट गन्तब्य नवोदित कलेज
20/07/2025

उच्चस्तरीय शिक्षाको उत्कृष्ट गन्तब्य नवोदित कलेज

काठमाडौं । काठमाडौंको सामाखुसीको कपुरधारामा रहेको नवोदित विद्या कुञ्च तथा नवोदित कलेजले शिक्षा क्षेत्रमा छुट्....

बढ्यो सुनको भाउआज स्थानिय बजारमा सुनको मूल्य ८ सय रुपैयाँले बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले उपलब्ध गराएको ज...
20/07/2025

बढ्यो सुनको भाउ
आज स्थानिय बजारमा सुनको मूल्य ८ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले उपलब्ध गराएको जानकारी अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

नेपाली काँग्रेस कास्की-काठमाडौं सम्पर्क समितिको तेश्रो अधिवेशन सम्पन्न, सभापतिमा बराल
20/07/2025

नेपाली काँग्रेस कास्की-काठमाडौं सम्पर्क समितिको तेश्रो अधिवेशन सम्पन्न, सभापतिमा बराल

काठमाडौं l नेपाली काँग्रेस कास्की-काठमाडौं संपर्क समितिको तेश्रो अधिवेशन सम्पन्न भएको छ l शनिबार (हिजो) कांग्रेस प...

जय पशुपतिनाथ ll हामी सबैको जय होस् ll 🙏🏽
19/07/2025

जय पशुपतिनाथ ll हामी सबैको जय होस् ll 🙏🏽

तेलुगु हास्य अभिनेता फिश वेंकट (वास्तविक नाम वेंकट राज) को ५३ वर्षको उमेरमा निधन भएको छ। मिर्गौला र कलेजो फेल भएपछि उनको...
19/07/2025

तेलुगु हास्य अभिनेता फिश वेंकट (वास्तविक नाम वेंकट राज) को ५३ वर्षको उमेरमा निधन भएको छ। मिर्गौला र कलेजो फेल भएपछि उनको अवस्था गम्भीर हुँदै गयो। उनी भेन्टिलेटरमा थिए र नियमित डायलाइसिस भइरहेको थियो।

उनकी छोरीले ५० लाख भारतीय रुपैयाँ लाग्ने मिर्गौला प्रत्यारोपणका लागि आर्थिक सहयोगको अपिल गरेकी थिइन्, तर पैसाको अभावमा प्रत्यारोपण सम्भव भएन। प्रारम्भमा अभिनेता प्रभासका सहायकले सहयोग गर्ने भनेको खबर आएको थियो, तर पछि त्यो नक्कली व्यक्ति भएको खुलेको थियो।

वेंकटले ‘धी’, ‘बन्नी’, ‘अधुर्स’जस्ता फिल्ममा अभिनय गरेर तेलुगु फिल्म क्षेत्रमा राम्रो छवि बनाएका थिए। उनी अन्तिम पटक ‘कफी विथ अ किलर’ फिल्ममा देखिएका थिए। उनका श्रीमती र तीन छोराछोरी छन्।

तपाईँको आजको दिन कस्तो रहनेछ ? बिहीबारको राशिफल मेष : समय शुभ रहनेछ। व्यापार, नोकरी र सामाजिक क्षेत्रमा प्रगति हुनेछ। जग...
17/07/2025

तपाईँको आजको दिन कस्तो रहनेछ ? बिहीबारको राशिफल

मेष : समय शुभ रहनेछ। व्यापार, नोकरी र सामाजिक क्षेत्रमा प्रगति हुनेछ। जग्गाजमिन सम्बन्धी कामबाट लाभ मिल्ने सम्भावना छ। सवारी साधन चलाउँदा सावधान रहनुहोस्।

बृष : समय औसत रहला। खर्च बढ्न सक्छ, नयाँ लगानी टार्नु उपयुक्त हुनेछ। शारीरिक थकान र यात्रा असजिलो बन्न सक्छ। अरुका लागि धन खर्च गर्नुपर्ला।

मिथुन : उत्साहमा कमी आउनेछ। अरूका लागि गरेको प्रयास निष्फल हुन सक्छ। बोल्दा सावधानी अपनाउनु बुद्धिमानी हुनेछ। अरुको विषयमा चासोलिदा व्यर्थको झमेलामा पर्नुपर्ला।

कर्कट : समय लाभदायक रहनेछ। सानो प्रयासबाट पनि राम्रो उपलब्धि मिल्नेछ। एउटै कार्यबाट दोहोरो लाभको सम्भावना छ। विद्यार्थीहरूले अध्ययनमा समय दिन नसक्दा पछि पर्न सकिएला सावधान रहनुहोस्।

सिंह : सामान्य समय हो। मिहिनेतपछि मात्र सफलता मिल्नेछ। दीर्घकालीन योजना र लगानीमा ध्यान दिन उपयुक्त छ। सामाजिक पद प्रतिष्ठामा वृद्धि हुनेछ।

कन्या : समय राम्रो छ। दाम्पत्य सुख मिल्नेछ, आम्दानी बढ्नेछ। रमाइलो यात्रा र धार्मिक कार्यमा सहभागिता सम्भव छ। नसोचेको कार्य बन्नाले नयाँ कार्यमा जागर लाग्नेछ।

तुला :औसत समय हो। धार्मिक कार्यमा संलग्न भइनेछ। कृषिकर्म र व्यवसायबाट सानो आम्दानी हुन सक्छ। आत्मबल केही कमजोर देखिन्छ। अध्ययन वा लेखन कलामा प्रगति हुनेछ।

वृश्चिक :समय अनुकूल रहनेछ। आम्दानी बढ्नेछ, नयाँ कामको थालनीका लागि अनुकूल दिन हो। पढाइमा पनि सुधार देखिनेछ। बोलिको प्रभावले आर्थिक क्रियाकलापमा सफलता मिल्नेछ।

धनु :मध्यम समय छ। विवादमा नियन्त्रण आवश्यक छ। यात्राको सम्भावना रहन्छ, स्वास्थ्य सन्तोषजनक रहनेछ। समयमा कार्य पूरा नहुनाले अवसरवादीहरूले फाइदा उठाउनेछन्।

मकर : औसत समय हो। स्वास्थ्यमा समस्या आउन सक्छ। पारिवारिक तनाव बढ्न सक्छ तर साथीभाइसँगको भेटघाट सुखद् रहनेछ। कार्यक्षेत्रमा बौद्धिक क्षमताको तारिफ हुनेछ।

कुम्भ : मानसिक तनाव बढ्न सक्छ। खर्च बढ्ने सम्भावना छ, काममा अवरोध आउन सक्छ। सतर्कता आवश्यक छ।नोकरी वा पेशामा अधिकारीहरूबाट सम्मान पाइएला।

मीन : समय र स्वास्थ्य अनुकूल रहनेछ। अध्ययन र व्यवसायमा प्रगति हुनेछ। धार्मिक यात्राबाट लाभ मिल्नेछ। नयाँ कार्य प्रारम्भ गर्नका लागि उपयुक्त समय रहेको छ

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

16/07/2025

NASA ले पृथ्वीभन्दा पनि 5 गुणा ठुलो Diamond नै Diamond भएको New Planet पत्ता लगाएको छ।

संसद्को लुकामारी : मंगलबार बसेको प्रतिनिधि सभामा २०३ जना सांसदले मंगलबार हाजिर गरेका थिए । तर ६९ जनाको कोरम पुग्यो कि पु...
16/07/2025

संसद्को लुकामारी : मंगलबार बसेको प्रतिनिधि सभामा २०३ जना सांसदले मंगलबार हाजिर गरेका थिए । तर ६९ जनाको कोरम पुग्यो कि पुगेन भनेर गन्दा ६१ जना मात्रै रहेछन् । हाजिर गरेर भत्ता पचाएर टाप कस्नेको संख्या १४२ रहेछ । अनि बन्छ देश ???

आजको राशिफल: तपाईँको आजको दिन कस्तो रहनेछ ? मेष : दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। साथीले सहयोग गर्नेछन्। आम्दानीक...
16/07/2025

आजको राशिफल: तपाईँको आजको दिन कस्तो रहनेछ ?

मेष : दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। साथीले सहयोग गर्नेछन्। आम्दानीका क्षेत्र विस्तार हुनेछन्। व्यापारमा नाफा हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : सोचेको काम बन्नेछ। व्यापारमा नाफा कमाउने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। लगानीको अवसर प्राप्त भए अगाडि बढेमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

मिथुन : दिन खराब छ। शिक्षाको क्षेत्रमा घाटा हुनेछ। राज्यको निगरानीमा रहने जोखिम छ। राम्रो काम गरे पनि तपाईंमाथि झुटा आरोप लाग्नेछ। परिवारबाटसमेत असहयोग हुने खतरा छ।

कर्कट : मन अशान्त बन्नेछ। सामान्य घर व्यवहारमासमेत तनाव बढ्नेछ। परिवारमा झन्झट आइपर्ने खतरा छ। साथीभाइसँग गरेको कारोबार डुब्ने जोखिम छ। घर व्यवहार र प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

सिंह : दिन सामान्य छ। संयुक्त लगानीबाट फाइदा हुनेछ। परिवारको साथमा घुम्ने अवसर मिल्नेछ। यात्रा गर्दा सचेत बन्नुपर्ने दिन छ। संयुक्त लगानीबाट मात्र फाइदा हुने भएकाले व्यापारमा सहकार्य आवश्यक देखिन्छ।

कन्या : दिन राम्रो छ। फसेको सम्पत्ति प्राप्त हुनेछ। सहकर्मीको साथ मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। संकटमा सहयोग गर्ने व्यक्ति फेला पर्नेछन्। प्रेम सम्बन्ध नयाँ उचाइमा पुग्नेछ।

तुला : दिन सामान्य छ। जुनसुकै क्षेत्रमा ठुलो मिहिनेत गर्नुपर्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृश्चिक : आज दिन खराब छ। मन अशान्त बन्नेछ। तपाईंको योजना असफल बन्नेछ। सोचेका काम सबै अधुरै रहनेछन्। शिक्षाको क्षेत्रमा भने मिहिनेतको फल प्राप्त हुनेछ। परिवारमा मेलमिलाप हुनेछ।

धनु : दैनिकी सामान्य छ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्नेछ। व्यापारमा ठुलो लगानी नगर्नु उचित हुनेछ। स्वास्थ्य उपचारमा भए सामान्य सुधार देखिने छ। संकटमा साथीले साथ दिनेछन्।

मकर : दिन राम्रो छ। व्यापारमा नाफा हुने योग छ। एकल भन्दा संयुक्त लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कुम्भ : आजको लागि तपाईंको दिन खराब छ। व्यापारमा घाटा हुनेछ। धार्मिक क्षेत्रमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ। आफूभन्दा ठुला व्यक्तिसँगको भेटले मनमा शान्त बन्नेछ।

मीन : दिन सामान्य छ। आम्दानी भन्दा खर्च बढ्ने छ। बोल्दा सचेत बन्नु उचित हुनेछ। संकटमा परिवारले साथ दिनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। नियमित काम भन्दा अरु नयाँ कामको सुरुवात नगर्नु उचित हुन्छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

असार महिनामा मात्र ४,०७८ जना श्रद्धालुहरूले ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा दर्शन गरेका छन्। 🙏❤️
15/07/2025

असार महिनामा मात्र ४,०७८ जना श्रद्धालुहरूले ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा दर्शन गरेका छन्। 🙏❤️

अमेरिकामा भएको कार दुर्घटनामा दुई जना नेपाली युवाको मृत्यु भएको छ । लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राज...
15/07/2025

अमेरिकामा भएको कार दुर्घटनामा दुई जना नेपाली युवाको मृत्यु भएको छ । लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको कार दुर्घटनामा मृत्यु भएको हो ।

आश्चर्यजनक : मोबाइल धेरै प्रयोग गर्नेहरुको टाउकोमा सिङ उम्रन सक्ने एक अध्ययनले देखाएको छ । अष्ट्रेलियाको सनसाइन विश्वविद...
15/07/2025

आश्चर्यजनक : मोबाइल धेरै प्रयोग गर्नेहरुको टाउकोमा सिङ उम्रन सक्ने एक अध्ययनले देखाएको छ । अष्ट्रेलियाको सनसाइन विश्वविद्यालयमा गरिएको अनुसन्धानमा धेरै मोबाईल चलाउदा यस्तो नयाँ हड्डी बिकशित भएको पाइएको हो ।

अनुसन्धानको अनुसार लगातार टाउको झुकाउदा घाँटीमा दबाव परेर हड्डी बाहिर निस्किन सक्ने बताइएको हो ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when nayapusta.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to nayapusta.com:

Share

Our Story

Welcome to www.NayaPusta.com