Nepal Update

Nepal Update Nepal Update
Get Everything In Your Phone

यो पाली कस्ले मार्ला त बाजि ???कस्को Support गर्दै हुनुहुन्छ ??
18/07/2026

यो पाली कस्ले मार्ला त बाजि ???
कस्को Support गर्दै हुनुहुन्छ ??

जितेको हेर्न मन छ र कसै लाई ?🤔😉कि सबै हारे कै हेर्न कुरिरा हो?
11/07/2026

जितेको हेर्न मन छ र कसै लाई ?🤔😉
कि सबै हारे कै हेर्न कुरिरा हो?

बेल्जियमलाई हराउदै  सेमिफाइनल यात्रा तय गरेपछि स्पेनका युवा स्टार लामिन यमालले फ्रान्सलाई कडा चेतावनी दिएका छन्। फ्रान्स...
11/07/2026

बेल्जियमलाई हराउदै सेमिफाइनल यात्रा तय गरेपछि स्पेनका युवा स्टार लामिन यमालले फ्रान्सलाई कडा चेतावनी दिएका छन्। फ्रान्स लाई पनि सजिलै जितिन्छ कुनै डर छैन....कस्ले जित्छ जस्तो लाग्छ हजुर हरु लाइ ??

काया पलट नै भयो 12-15 मिनेटमा ....कसरी भन्ने त देख्नु भयो होला नि  ???
08/07/2026

काया पलट नै भयो 12-15 मिनेटमा ....कसरी भन्ने त देख्नु भयो होला नि ???

क्वाटर फाइनलका खेल बाट को अहाडी बढ्ला त 🤔
08/07/2026

क्वाटर फाइनलका खेल बाट को अहाडी बढ्ला त 🤔

खेल सारांश:​पहिलो हाफ: लियोनेल मेस्सीको पेनाल्टी इजिप्टका गोलकिपरले बचाएपछि, इजिप्टका यासेर इब्राहिमले पहिलो गोल गर्दै ट...
08/07/2026

खेल सारांश:
​पहिलो हाफ: लियोनेल मेस्सीको पेनाल्टी इजिप्टका गोलकिपरले बचाएपछि, इजिप्टका यासेर इब्राहिमले पहिलो गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए।
​दोस्रो हाफ: ६७औँ मिनेटमा मोस्तफा जिकोले अर्को गोल थपेपछि इजिप्ट २–० ले अघि बढ्यो र अर्जेन्टिना बाहिरिने संकटमा पर्‍यो।
​अर्जेन्टिनाको ऐतिहासिक कमब्याक (अन्तिम ११ मिनेट):
​७९' मिनेट: क्रिस्टियन रोमेरोले हेडरमार्फत गोल गर्दै स्कोर २–१ बनाए।
​८३' मिनेट: कप्तान मेस्सीले बराबरी गोल गर्दै खेललाई २–२ को स्थितिमा ल्याए।
​९०+२' मिनेट: लाउटारो मार्टिनेजको पासमा एन्जो फर्नान्डेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई ३–२ को अविस्मरणीय जित दिलाए।
​मुख्य निष्कर्ष:
इजिप्टको २–० को बलियो अग्रतालाई उल्ट्याउँदै अर्जेन्टिनाले उत्कृष्ट मानसिकताका साथ विश्वकप २०२६ को क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्‍यो, जहाँ उसले अब स्विट्जरल्यान्डको सामना गर्नेछ।

सबै उपाधी जितेका रोनाल्डो बिश्व कप जित्न बाट चुके 💔
07/07/2026

सबै उपाधी जितेका रोनाल्डो बिश्व कप जित्न बाट चुके 💔

पराजयपछि भावुक बनेका नेयमारले भने, ‘मैले प्रयास गरें, धेरै प्रयास गरें । मेरो यात्रा यही स्टेडियमबाट सुरु भएको थियो र यह...
06/07/2026

पराजयपछि भावुक बनेका नेयमारले भने, ‘मैले प्रयास गरें, धेरै प्रयास गरें । मेरो यात्रा यही स्टेडियमबाट सुरु भएको थियो र यहीँ अन्त्य भयो ।
अब सबै सकियो ।’😣😣😫


🚨 ब्रेकिङ अपडेट! काठमाडौं उपत्यकामा साउन १ देखि महिलाहरूका लागि सुरक्षित यात्रा सुनिश्चित गर्दै ८ वटा विशेष 'ब्लू बस' सञ...
05/07/2026

🚨 ब्रेकिङ अपडेट!
काठमाडौं उपत्यकामा साउन १ देखि महिलाहरूका लागि सुरक्षित यात्रा सुनिश्चित गर्दै ८ वटा विशेष 'ब्लू बस' सञ्चालनमा आउने भएका छन्।
​लगनखेल-बुढानीलकण्ठ, थानकोट-नागढुंगा, विमानस्थल र चक्रपथ जस्ता मुख्य रुटहरूमा चल्ने यी बसहरूका लागि अर्थ मन्त्रालयको अन्तिम स्वीकृतिको प्रक्रिया तीव्र रूपमा अघि बढेको छ। महिलाहरूको सहज र शङ्कामुक्त यात्राका लागि यो सरकारको ठूलो र सकारात्मक कदम हो।

बिस्तारी सबै राम्रो हुन्छ भन्ने आशा garau❤️🙏
05/07/2026

बिस्तारी सबै राम्रो हुन्छ भन्ने आशा garau❤️🙏

Address


Website

Alerts

Be the first to know and let us send you an email when Nepal Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Update:

Shortcuts

  • Want your business to be the top-listed Media Company?

Share