Gallery of Rolpa

Gallery of Rolpa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gallery of Rolpa, Video Creator, Rolpa, Kathmandu.

Gallery of Rolpa एउटा सानो प्रयास हो, जहाँबाट हामी रोल्पाको सुन्दरता, संस्कृति, इतिहास, परम्परा र प्राकृतिक सम्पदालाई चित्र र कथामार्फत बाँड्दैछौं।
यहाँ रोल्पाको गाउँ–बस्ती, झरना, खेतबारी, मेला–पर्व, रहनसहन र जीवनशैलीलाई समेटिएको छ।🌿🌾🌹

नाग पञ्चमीको शुभकामना।
16/08/2026

नाग पञ्चमीको शुभकामना।

Good morning from sikles❤️ Have a good day everyone ✨
16/08/2026

Good morning from sikles❤️
Have a good day everyone ✨

हरियालीको काखमा, बादलसँग लुकामारी खेल्दै… 🌿☁️🐑जहाँ प्रकृति यति सुन्दर हुन्छ, त्यहाँ मन आफैं शान्त हुन्छ। ❤️पहाडको यो शान...
14/08/2026

हरियालीको काखमा, बादलसँग लुकामारी खेल्दै… 🌿☁️🐑
जहाँ प्रकृति यति सुन्दर हुन्छ, त्यहाँ मन आफैं शान्त हुन्छ। ❤️
पहाडको यो शान्ति र सादगी नै त यात्राको असली खुसी हो। 🏔️✨

दुखद खबर !!!२०८३ श्रावन २७ गते थबाङ गाउँपालिका–५, उवाको कोटलबारामा गएको भीषण पहिरोले पुर्‍याएको जनधनको क्षतिले अत्यन्तै ...
13/08/2026

दुखद खबर !!!
२०८३ श्रावन २७ गते थबाङ गाउँपालिका–५, उवाको कोटलबारामा गएको भीषण पहिरोले पुर्‍याएको जनधनको क्षतिले अत्यन्तै मर्माहत बनाएको छ।
पहिरोमा परी ज्यान गुमाउनुहुने सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हृदयदेखि नै गहिरो समवेदना व्यक्त गर्दछु।

घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अझै बेपत्ता रहनुभएकाहरूको खोजी तथा उद्धार कार्यलाई तीव्र र प्रभावकारी बनाउन सम्बन्धित सबै पक्षसँग हार्दिक अनुरोध गर्दछु। यस दुःखद् घडीमा कोटलबाराको पीडामा हामी सबै एकसाथ उभिऔँ। 🙏

दु:खद घटना ।रोल्पाको उवा क्षेत्रमा हिजो बेलुका भीषण बर्षात परि अचानक् आएको पहिरो को कारण थबाङ गाउँपालिका ५ उवाको  कोट्लब...
13/08/2026

दु:खद घटना ।
रोल्पाको उवा क्षेत्रमा हिजो बेलुका भीषण बर्षात परि अचानक् आएको पहिरो को कारण थबाङ गाउँपालिका ५ उवाको कोट्लबारामा दु:खद घटना घटेको छ । ३ जनाको मृत्युु ९ जना बेपत्ता २ जना गम्भीर घाइते भएको खबर प्राप्त भएको छ ।

घटनामा ज्यान गुमाउनुहुनेप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। बेपत्ताहरूको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

शुभ प्रभात नेपाल 🇳🇵❤️✨बुकिपाटनबाट धेरै माया! 🌸🙏
11/08/2026

शुभ प्रभात नेपाल 🇳🇵❤️✨
बुकिपाटनबाट धेरै माया! 🌸🙏

10/08/2026

बुकीपाटन जाने बाटोमा देखिएका मनमोहक दृश्य 🍀
बुकीपाटनको भिडियोका लागि हामीसँगै जोडिइरहनुहोस्। ❤️

Address

Rolpa
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Gallery of Rolpa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category