Agricultural Communication

Agricultural Communication to promote agricultural communication

कृषि तथा गैरकृषि क्षेत्रका सरोकारवालाबीच कृषि क्षेत्रका सूचना तथा जानकारी प्रवाह गर्ने कार्यलाई कृषि सञ्चारका रुपमा लिइन्छ । कृषि शब्दले खेतीबालीलाई मात्र नभई पशुपालन,ग्रामीण विकासका विषयवस्तु तथा प्राकृतिक स्रोतसाधनलाई समेत समेट्छ । कृषि सञ्चारलाई विज्ञानको सञ्चार पनि मानिन्छ । कृषिका कुनै न कुनै विषयको ज्ञान नभएको मानिसले कृषि सञ्चार गर्न कठिन पर्दछ । यो सञ्चारको नयाँ विधा भएकाले यस क्षेत्रमा काम गर्नका लागि कृषि प्रणाली तथा विज्ञानसँंग सम्बन्धित ज्ञानको आवश्यकता पर्दछ ।

Address

Kathmandu
00977

Telephone

+9779851045270

Website

Alerts

Be the first to know and let us send you an email when Agricultural Communication posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share