Rabi & Balen shah Support team

Rabi & Balen shah Support team update all Nepali news

सर्वोच्च अदालतले रवि लामिछानको अभियोग संशोधनसम्बन्धि मुद्दामा महान्यायाधिवक्ता सविता भण्डारीले गरेको  अभियोग संशोधित निर...
19/03/2026

सर्वोच्च अदालतले रवि लामिछानको अभियोग संशोधनसम्बन्धि मुद्दामा महान्यायाधिवक्ता सविता भण्डारीले गरेको अभियोग संशोधित निर्णयको प्रतिलिपि झिकाउने आदेश दिएको छ।

सर्बोच्च अदालतले धनुषा-१ का उम्मेदवार किशोरी साहलाई कर्जा सुरक्षण केन्द्रले नै कालोसूचिमा नरहेको भनेर लिखित जवाफ दिएकाले...
12/03/2026

सर्बोच्च अदालतले धनुषा-१ का उम्मेदवार किशोरी साहलाई कर्जा सुरक्षण केन्द्रले नै कालोसूचिमा नरहेको भनेर लिखित जवाफ दिएकाले कालो सूचीमा नराख्न विपक्षीहरुको नाममा जारी गरेको अन्तरिम आदेशको पूर्णपाठ-

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानलाई लागेको सम्पत्ति सुद्धिकरण र संगठित अपराध ...
11/03/2026

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानलाई लागेको सम्पत्ति सुद्धिकरण र संगठित अपराध मुद्दामा अभियोगपत्र संशोधन गर्न महान्यायाधिवक्ताको निर्णयविरुद्ध दायर रिटमाथि पूर्ण इजलासमा सुनुवाइ गर्न आदेश दिएको छ ।

भारतीय प्रधानमन्त्री Narendra Modi काे बधाई post मा B***n Shah लेख्छन् !!
10/03/2026

भारतीय प्रधानमन्त्री Narendra Modi काे बधाई post मा B***n Shah लेख्छन् !!

तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई ३ देखि १० वर्षसम्म कै'!द...
10/03/2026

तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई ३ देखि १० वर्षसम्म कै'!द हुने कसुरमा स!!जाय गर्न जाँचबुझ आयोगले सिफारिस गरेको छ । आयोगले सिफारिस गरेको दफामा ‘ला'!परबाही'पूर्ण काम गरी मा'!र्न नहुने’ भन्ने उल्लेख गरेको छ।

09/03/2026

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बालेन शाह र रवि लामिछानेलाई फोन गरेर बधाई दिएका छन्।
***n ***n

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बालेन शाह र रवि लामिछानेलाई फोन गरेर बधाई दिएका छन्। ***n  ***n
09/03/2026

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बालेन शाह र रवि लामिछानेलाई फोन गरेर बधाई दिएका छन्।
***n ***n

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्.....

Bangladesh का प्रधानमन्त्री Tarique Rahman ले शान्तिपूर्ण चुनाव सफल गरेकोमा नेपाललाई बधाई दिएका छन्। उनी लेख्छन्, "बंगला...
09/03/2026

Bangladesh का प्रधानमन्त्री Tarique Rahman ले शान्तिपूर्ण चुनाव सफल गरेकोमा नेपाललाई बधाई दिएका छन्। उनी लेख्छन्, "बंगलादेश नेपालका नयाँ सरकार तथा नेपाली जनतासँग मिलेर हाम्रो दीर्घकालीन मित्रता र सहकार्यलाई अझ मजबुत बनाउन नजिकबाट काम गर्न आतुर रहेको छ।" ❤️
***n ***n ***nforpm

09/03/2026

आफ्नै किताब बेच्ने क्रममा पुर्व मन्त्री एवम् (म्याग्दीका स्वतन्त्र) नवनिर्वाचित माननिय सांसद महावीर पुनलाई पोखरामा अभद्र व्यबहार गरेको भिडियो ।
***n ***n

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Rabi & Balen shah Support team posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share