25/08/2025
आदरणीय चितवन बासी दाजु भाइ तथा दिदि बैनी हरु मा अहिले विभिन्न चाड बाड नजिकदै गर्दा चितवन मा चोर को बिग बिगि बड्दो छ यहि भाद्र 7 राती 1 बजे मेरो पियारो भितिज नवीन लामिछने को साधरण पसल मा चोरी भएको यो भिडियो प्रमाण छ सब जाना होसियार हुनु होला यो चोर हेर्दा vip चोर जस्तो देखिन्छ क्याप ट्राक कालो जुता सायद चस्मा पनि लगाएको जस्तो देखिन्छ हात मा चापी फोर्ने रड पनि छ कसैले चिने मा संबंधित निकाएमा खबर गरिदिनु होला