02/06/2026
नेपाल मेडिकल काउन्सिलको लाइसेन्सिङ परीक्षा (Licensing Examination) को देश अनुसारको नतिजा सार्वजनिक गरेको छ।
यो नतिजाले कुन देशबाट चिकित्सा विधा पढेका चिकित्सकहरुले सबैभन्दा बढी र कम NMC license पास गर्न सक्छन भन्ने तथ्यांक समेत प्रस्तुत गरेको छ।