Kaliyug Nepal

Kaliyug Nepal ❤️🙏WELCOME ❤️🙏
🇳🇵Content Creator 🇳🇵

बालेन को काम क़ास्तो लाग्यो कमेन्ट गर्नुहोस |
02/05/2026

बालेन को काम क़ास्तो लाग्यो कमेन्ट गर्नुहोस |

02/05/2026

नेपाल का भबिस्य हरु मन परे लइक गर्नुस

बुडि आमा को अनुहार मा हासो देख्न पाउ।।।। #कलियुग
01/05/2026

बुडि आमा को अनुहार मा हासो देख्न पाउ।।।।
#कलियुग

01/05/2026

😎

राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी अध्यादेश जारी गरेका छन्  ।
30/04/2026

राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी अध्यादेश जारी गरेका छन् ।

बालेन शाहलाइ प्रधानमन्त्रीबाट हटाउन माग गर्दै सुकुम्बासी संघले आन्दोलन घोषण गरेको छ ।
30/04/2026

बालेन शाहलाइ प्रधानमन्त्रीबाट हटाउन माग गर्दै सुकुम्बासी संघले आन्दोलन घोषण गरेको छ ।

फुलै फुल  ले झपकै बालेको काठमाडौं 🙏❤️
30/04/2026

फुलै फुल ले झपकै बालेको काठमाडौं 🙏❤️

सरकारले अध्यादेश ल्याएरै भएपनि काम गर्नैपर्छ। मैले पनि धेरै कामहरु गर्न खोज्दा मन्त्रालयले कानुन छैन भनेर अल्झाएर धेरै द...
30/04/2026

सरकारले अध्यादेश ल्याएरै भएपनि काम गर्नैपर्छ। मैले पनि धेरै कामहरु गर्न खोज्दा मन्त्रालयले कानुन छैन भनेर अल्झाएर धेरै दु: ख पाएको छु।
धेरै बिरोध को लागि बिरोध नगर्न महाबिर पुन ले आग्र गर्नु भयको !

30/04/2026
30/04/2026

उनिले भने पछि मान्नै पर्यो 😂

30/04/2026

अध्यादेश किन भन्ने प्रश्न मा रबिलामिछाने को उत्तर

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Kaliyug Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share