16/08/2025
🌸🙏 शुभ कृष्ण जन्माष्टमी २०८२ 🙏🌸
श्रीकृष्ण भगवानको पावन जन्मोत्सवमा हार्दिक शुभकामना!
यस पवित्र दिनले हामी सबैको जीवनमा सत्य, प्रेम, शान्ति र समृद्धि ल्याओस्।
आउनुहोस्, भगवान श्रीकृष्णको शिक्षा सत्यको जय, प्रेमको विजय र अन्धकारमाथि प्रकाश लाई आफ्नो जीवनमा उतारौँ।
🌼✨ जय श्रीकृष्ण! ✨🌼
📌 Reach Us At
📞 Mobile: +977 9767989638
☎️ Landline: 01-4976762
📧 Email: [email protected]
📍 Address: Tokha, Kathmandu, Nepal