Savyata News

Savyata News "Where facts speak louder"

26/08/2026

रसुवा बाढीपछि उद्धार र राहतका लागि सुरक्षा निकाय परिचालन गरिएको छ। तल्लो तटीय क्षेत्रका बासिन्दालाई समेत सतर्क रहन आग्रह गरिएको छ।
#रसुवा #रसुवाबाढी #बाढी #उद्धार #राहत #नेपालसमाचार

26/08/2026

🇳🇵 नेपाली खेलाडी जानकी तामाङको शानदार प्रदर्शन! हैदराबादमा एकै प्रतियोगितामा ३ स्वर्ण पदक जित्दै नेपालको नाम उँचो बनाइन्।
#जानकीतामाङ #नेपालसमाचार

26/08/2026

रसुवाको टिमुरेमा भीषण बाढीले ठूलो क्षति पुर्‍याएको छ। प्रहरीसहित प्रभावित क्षेत्रका धेरै मानिस सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण आएको छ।
#रसुवा #टिमुरे #बाढी #बागमतीप्रदेश #भोटेकोसी #त्रिशूली #नेपालसमाचार

26/08/2026

तेह्रथुममा महिलामाथि जबरजस्ती करणीको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
#तेह्रथुम #जबरजस्तीकरणी #नेपालसमाचार #समाचार

26/08/2026

कुलमान घिसिङले विद्युत् क्षेत्रमा भएको परिवर्तन र नेपाल ऊर्जा निर्यात गर्ने अवस्थामा पुगेको दाबी गरेका छन्।
#कुलमानघिसिङ #नेपालविद्युत #समाचार

24/08/2026

देउवा–गगन भेटवार्ता अझै टुंगो लागेन

24/08/2026

‘५०० दिनभित्र भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गरिनेछ’ - मन्त्री रावल

24/08/2026

‘बढ्दो हत्या, हिंसा र बलात्कार सामाजिक अराजकता र कमजोर राज्य व्यवस्थाको परिणाम’ - शंकर पोखरेल

24/08/2026

रवि लामिछानेको निर्देशन - ‘३५ वर्षको हिसाब नखोजौँ, अब ३५ वर्षको योजना बनाऔँ’

21/08/2026

केपी ओलीलाई पक्राउ गर्न नहुने हो र ? : शोभा पाठक

Address

Anamnagar
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Savyata News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share