Kapil Anjan

Kapil Anjan Writer, Journalist

11/08/2023

शेर

म हराएको हुँ त्यो सहरबाट
हराएको छैन कसैको नजरबाट

© कपिल अन्जान

नानो युरिया (झोल युरिया) र कृषि क्रान्ति (DAP) मल सम्बन्धि कार्यक्रम संचालनको सन्दर्भमा सहकारीहरुसँग अन्तरक्रिया कार्यक्...
08/08/2023

नानो युरिया (झोल युरिया) र कृषि क्रान्ति (DAP) मल सम्बन्धि कार्यक्रम संचालनको सन्दर्भमा सहकारीहरुसँग अन्तरक्रिया कार्यक्रम ।

आयोजक-शुभारम्भ ट्रेड एण्ड सप्लायर्स, कंचनपुर
संयोजन-जिल्ला सहकारी संघ, बाँके
स्थान-स्नेह होटल, नेपालगन्ज

तस्बिर-

10/07/2023

काठमाडौंका खोलामा बढ्यो पानीको बहाब ।

01/07/2023

सिन्धुली-रामेछाप

गीत, संगीतमा केहि काम हुँदैछ ।आफ्नै धुनमा गायक, संगीतकार मित्र राजेन्द्र बजगाईं
30/06/2023

गीत, संगीतमा केहि काम हुँदैछ ।
आफ्नै धुनमा गायक, संगीतकार मित्र राजेन्द्र बजगाईं

12/06/2023

ऊ सफरबाट कहिल्यै फर्किने छैन
रिसाएकाहरुलाई पनि फकाए हुन्छ

21/04/2023
किनारमा बसेर भन्दैछ बालकयहीँबाट सूर्य  अस्ताएर  गयो ! #नेपालगंज_उपमहानगरपालिकाबाट_देखिएको_दृश्य #राँझा_एयरपोर्टको_पश्चिम...
08/09/2021

किनारमा बसेर भन्दैछ बालक
यहीँबाट सूर्य अस्ताएर गयो !

#नेपालगंज_उपमहानगरपालिकाबाट_देखिएको_दृश्य
#राँझा_एयरपोर्टको_पश्चिम
#बाँके #पश्चिम_नेपाल

"बा"शब्द- संगीत/स्वर-Hari Lamsal
07/09/2021

"बा"

शब्द-
संगीत/स्वर-Hari Lamsal

ामीले नेपाली मौलिक तथा प्रयोगात्मक गीत संगीत निरन्तर पस्किरहने छौँ , याहाँहरुको सुझाब हाम्रोलागी हौ....

Address

Kathmandu
0977

Alerts

Be the first to know and let us send you an email when Kapil Anjan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kapil Anjan:

Share