Madan Sarki

Madan Sarki सफल मान्छेको पछाडी अर्को पनि सफल मान्छे हुन्छ, एक्लै छु भन्नुअघि एकचोटी फर्केर आफ्नो बाबाआमालाइ हेर्नुहोस।

14/11/2025
😭😭
27/09/2025

😭😭

03/09/2025

एक चोटि पैसा माग्यो मैले दिए
अहिले मैले ५० चोटि मागिसके दिदैन
आखिर माग्ने त म पो भए !!

एक करोड बढि मुल्य पर्ने यो किरा देख्नु भाको छ: नेपालमा गोबर र पातमै पाइने गोब्रेकिरा भारतमा १ करोड रुपैयाँभन्दा बढी मूल्...
15/08/2025

एक करोड बढि मुल्य पर्ने यो किरा देख्नु भाको छ: नेपालमा गोबर र पातमै पाइने गोब्रेकिरा भारतमा १ करोड रुपैयाँभन्दा बढी मूल्यमा किनबेच हुने गरेको छ। मानिसहरूले यसलाई घरमा राख्दा शुभ हुने भन्दै किन्ने गरेका छन् ।😲

छोराको ३ तले घर छ, म भाडामा बस्छु, टिकटकर आयुष सिङ ठकुरीकी आमा टिकटक लाइभ आएर रुदै भन्छिन्: "मलाई घरबेटीले चरित्रहिन भने...
08/08/2025

छोराको ३ तले घर छ, म भाडामा बस्छु, टिकटकर आयुष सिङ ठकुरीकी आमा टिकटक लाइभ आएर रुदै भन्छिन्: "मलाई घरबेटीले चरित्रहिन भनेर भन्थे । यो कुरा छोरालाई सुनाउदा उसले: म संग राख्न सक्दिन बरु कोठा भाडा तिर्दिन्छु भन्यो । यसरी भन्दा एकदमै चित्त दुख्यो किनकी वल्लो घर छोराको, पल्लो घर माइतिको अनि बिचमा कोठाभाडा लिएर बस्दा कस्तो हुन्छ आफै सोच्नुस ।"😪mom

06/08/2025

भारतको उत्तरकोशीमा बाढी😪😪

🌿 Pari Tamang – अन्धकारबाट अध्यात्मको उज्यालोतर्फ 🙏"कहिल्यै नहेपौं कसैलाई — किनकिआजको गल्ती, भोलिको प्रेरणा बन्न सक्छ।"क...
19/07/2025

🌿 Pari Tamang – अन्धकारबाट अध्यात्मको उज्यालोतर्फ 🙏
"कहिल्यै नहेपौं कसैलाई — किनकि
आजको गल्ती, भोलिको प्रेरणा बन्न सक्छ।"

कुनै समय, Pari Tamang एउटा यस्तो नाम थियो जसले सामाजिक टिप्पणीको भारी बोकेको थियो।
"रातको ५० हजार लिन्छु" भन्ने उनका शब्दहरू धेरैका कानमा गुञ्जिरहेका थिए।
तर आज, ती शब्दहरू मौनमा हराइसकेका छन् –
किनभने आजको परि, अतीतको गल्तीबाट उठेकी एक साधक हुन्।

परिस्थितिले उनलाई जबरजस्ती एउटा यस्तो बाटोमा पुर्‍यायो
जहाँ सायद उनी आफैँ कहिल्यै जान चाहँदिनथिन्।
तर आज, त्यो बाटोलाई छोडेर उनी आध्यात्मिक तपस्याको मार्गमा लागेकी छिन्।

🔱 महादेवकी ठूली भक्त परि,
आज समाजसेवा, उपवास र तपस्यामै रमाउँदै छिन्।
उहाँ भन्छिन् – "जीवन केवल शरीर होइन, आत्मा हो।
अब म आफ्नो आत्मालाई चिन्न चाहन्छु,
र महादेवको चरणमा समर्पित हुन चाहन्छु।"

🔸 धेरैले आलोचना गरे, थुप्रैले अपहेलना गरे –
तर आत्मासँग संवाद गर्नेहरूलाई ईश्वरले कहिल्यै एक्लो पार्दैनन्।
उनि अहिले मौन छन्, तर उनको मौन आत्माजागरणको आवाज हो।

Pari Tamang को यो जीवन परिवर्तन, केवल उनीकै कथा होइन —
यो त हजारौं भुलमा फसेका मानिसहरूका लागि आशाको उज्यालो हो।

🙏 उनलाइ हार्दिक शुभकामना —
महादेवको कृपा सदा साथ रहोस्, मन शान्त रहोस्,
र उनको जीवन अझ धेरै मानिसहरूको प्रेरणा बनिरहोPari Tamangamang

17/07/2025

जीवनका आधार — आमा बुबा।
आकाशजस्तै विशाल माया आमाको।
धरतीजस्तै धैर्यवान साथ बुबाको।
आफ्ना सपनाहरू जलाएर,
हाम्रा सपना साँच्ने – आमाबुबा।**
कहिल्यै नथाक्ने, नअर्को केही खोज्ने तिनै
छायाँझैँ सधैँ साथ दिने आमाबुबा।
घरको ढोका मात्र हैन,
भाग्यको ढोका खोल्ने कञ्चन कुञ्जी आमाबुबा।
हाम्रा खुशीका लागि दुःखमा हाँस्न सक्ने आमाबुबा मात्रै हुन्।**
सपना देख्ने आँखा हामीले पाएछौँ, तर देखाउने दृष्टि त तिनीहरू हुन्।
एक मुठी चामल, दुई थोपा आँसु र अनगिन्ती माया – आमाबुबाको उपहार।
जीवनभर नमागिकन दिने एउटै नाम – आमाबुबा।**

यो लाइन मन परे like, comment र share गर्दिनुहोला।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Madan Sarki posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share