Comedy Nepal

Comedy Nepal Official page of Nepal’s leading online newspaper: www.sancharbanicom

सरकारले माध्यामिक तहसम्म निःशुल्क शिक्षा, पाठ्यपुस्तक र पोसाकको सहज वितरण गर्ने घोषणा गरेको छ।
11/05/2026

सरकारले माध्यामिक तहसम्म निःशुल्क शिक्षा, पाठ्यपुस्तक र पोसाकको सहज वितरण गर्ने घोषणा गरेको छ।

SEE Students Right Now..Blessing. 🕉️🙏
11/05/2026

SEE Students Right Now..Blessing. 🕉️🙏

एसईईको नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमाराष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजन...
11/05/2026

एसईईको नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्न आज वा भोलि बोर्ड बैठक बस्ने तयारी गरेको छ।
यस वर्ष ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए, जसमा दुई लाख ५७ हजार ६१३ छात्रा र दुई लाख ५४ हजार ८०१ छात्र छन्।

 #कडा_निर्णय:  रास्वपाले पार्टी हित विपरीत कार्य गरेका १५ जना सदस्यहरूको सदस्यता खा’रे’जी गरेको छ।😮🙏
11/05/2026

#कडा_निर्णय: रास्वपाले पार्टी हित विपरीत कार्य गरेका १५ जना सदस्यहरूको सदस्यता खा’रे’जी गरेको छ।😮🙏

आज घरै बसेर शक्तिशाली सुपादेउराली माताको दर्शन गरौ! 🙏  ुपादेउराली ❤️
11/05/2026

आज घरै बसेर शक्तिशाली सुपादेउराली माताको दर्शन गरौ! 🙏 ुपादेउराली ❤️

: तमिलनाडुको मुख्यमन्त्रीका रूपमा शपथ लिएपछि थालापति विजयले पहिलो दिनमै तीन महत्वपूर्ण निर्णय गरेका छन्। शपथग्रहणपछि उनल...
10/05/2026

: तमिलनाडुको मुख्यमन्त्रीका रूपमा शपथ लिएपछि थालापति विजयले पहिलो दिनमै तीन महत्वपूर्ण निर्णय गरेका छन्। शपथग्रहणपछि उनले गरेका ३ निर्णय -

🔹२०० युनिटसम्म निःशुल्क बिजुली दिने
🔹ला'गुऔषध नियन्त्रणका लागि प्रत्येक जिल्लामा विशेष टोली बनाउने
🔹महिला सुरक्षाका लागि स्पेशल टास्क फोर्स गठन गर्ने

भगवान श्री पशुपतिनाथले हामी सबै नेपालीको कल्याण गरुन्।🕉️🙏✨
10/05/2026

भगवान श्री पशुपतिनाथले हामी सबै नेपालीको कल्याण गरुन्।🕉️🙏✨

SEE नतिजा प्रकाशन भएपछि हेर्ने तरिका ।
10/05/2026

SEE नतिजा प्रकाशन भएपछि हेर्ने तरिका ।

सुकुम्बासीले न्याय नपाएसम्म मेरो छाती त्यही हुनेछः  #रवि_लामिछाने
10/05/2026

सुकुम्बासीले न्याय नपाएसम्म मेरो छाती त्यही हुनेछः #रवि_लामिछाने

सरकारले आगामी वैशाख २८ देखि जेठ १ गतेसम्म देशभर ‘ #सरसफाइ_सप्ताह २०८३’ सञ्चालन गर्ने भएको छ। अभियानअन्तर्गत सरकारी कार्य...
10/05/2026

सरकारले आगामी वैशाख २८ देखि जेठ १ गतेसम्म देशभर ‘ #सरसफाइ_सप्ताह २०८३’ सञ्चालन गर्ने भएको छ। अभियानअन्तर्गत सरकारी कार्यालय, सार्वजनिक संस्था र स्थानीय तहमा सरसफाइ, फोहोर व्यवस्थापन, शौचालय सुधार तथा सेवाग्राहीमैत्री वातावरण निर्माणमा विशेष ध्यान दिइनेछ।
अभियानको शुभारम्भ स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेताले वीर अस्पतालबाट गर्ने कार्यक्रम तय गरिएको छ ।

उपसभामुख  #रुबि_कुमारी_ठाकुरले ChatGPT को Screenshot डिलिट गरेकी छिन् । उनले प्रधानन्यायधिसमा को ठिक भनेर ChatGPT को Scr...
10/05/2026

उपसभामुख #रुबि_कुमारी_ठाकुरले ChatGPT को Screenshot डिलिट गरेकी छिन् । उनले प्रधानन्यायधिसमा को ठिक भनेर ChatGPT को Screenshot राखेकी थिइन् । उनको पोस्टमा न्यायाधीशहरु कुन पार्टीसंग नजिक छन् भनेर समेत देखाइएको थियो । उनले लेखेको पोस्टमा स्रोतको रुपमा Reddit लाई प्रयोग गरिएको थियो, जुन यस्तो सामाजिक संजाल हो, जहाँ जसले जे पनि लेख्न मिल्छ । 😮

Address


Alerts

Be the first to know and let us send you an email when Comedy Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share