13/06/2026
⚡🚙 EV बजारमा Suzuki को नयाँ चाल: e-Vitara को मूल्यमा १ लाख रुपैयाँसम्म कटौती
सरकारले EV मा कर संरचना संशोधन गरेपछि CG Motocorp ले Suzuki e-Vitara का चारै भेरियन्टमा १ लाख रुपैयाँसम्म मूल्य कटौती गरेको छ।
💰 नयाँ मूल्य: रु. ४८.९९ लाखदेखि सुरु
🔋 ४९ kWh र ६१ kWh ब्याट्री विकल्प
🛡️ Level 2 ADAS, 5-Star Safety Rating र V2L फिचर
नेपालको पहिलो जापानी BEV अब अझ प्रतिस्पर्धी मूल्यमा उपलब्ध।
CG Motocorp ले सरकारको नयाँ कर संरचनापछि Suzuki e-Vitara का चारै भेरियन्टमा १ लाख रुपैयाँसम्म मूल्य कटौती गरेको घोषणा गरेको छ। नया...