Hamro Katha

Hamro Katha Your story

17/09/2025

राष्ट्रिय शोक दिवस
जेन-जीको आन्दोलनका क्रममा आफ्नो अमूल्य जीवन बलिदान गर्नुभएका सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।
तपाईंहरूको बलिदान सधैं स्मरणीय रहनेछ।

देशको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की ज्यूलाई हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछु।
12/09/2025

देशको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की ज्यूलाई हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछु।

12/09/2025

सर्वशक्तिमान वीर सपुतहरूलाई हार्दिक श्रद्धाञ्जली!
आफ्नो प्यारा देशको लागि जीवन दिने तपाईंहरूको बलिदान कहिल्यै बिर्सने छैन। 🇳🇵😢

How many of you want to see B***n Shah as the Prime Minister of Nepal? Vote below! Comment & Share
10/09/2025

How many of you want to see B***n Shah as the Prime Minister of Nepal? Vote below! Comment & Share

10/09/2025

नेपालका भावी नेताहरू पूर्णतया स्वतन्त्र हुनुपर्छ र कुनै राजनीतिक दलसँग विगतमा संलग्नता नराखेको हुनुपर्छ।

09/09/2025

नेपाली सेनाले आफ्नो घर वरपर कुनै उच्छृंखल क्रियाकलाप भएमा तत्काल खबर गर्न अनुरोध गरेको छ नेपाली सेनाको हेल्प लाइन
01-5979000

Dear People of Nepal, 🙏Let us respect and follow the rules set by our Nepal Army. Breaking laws or destroying public pro...
09/09/2025

Dear People of Nepal, 🙏
Let us respect and follow the rules set by our Nepal Army. Breaking laws or destroying public property can bring legal consequences.

Nepal Army,
We trust you to act swiftly and maintain peace for our nation.

प्रधानमन्त्री ओलीले दिए राजीनामाप्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। उनले पार्टी भित्रको राजनीतिक दब...
09/09/2025

प्रधानमन्त्री ओलीले दिए राजीनामा
प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। उनले पार्टी भित्रको राजनीतिक दबाब तथा ताजा घटनाक्रमका कारण जिम्मेवारी छोड्ने निर्णय गरेका हुन्। नयाँ प्रधानमन्त्री चयन प्रक्रियाबारे दलहरूले छलफल थालेका छन्।

प्रधानमन्त्री ओली चीन भाग्न तयार?सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गर्ने तयारीमा रहेको चर्चा चल...
09/09/2025

प्रधानमन्त्री ओली चीन भाग्न तयार?
सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गर्ने तयारीमा रहेको चर्चा चलेको छ। तर यसबारे आधिकारिक पुष्टि भएको छैन।

Gosaikunda Lake, a sacred pilgrimage site for both Hindus and Buddhists, attracts thousands of devotees every year, part...
30/12/2024

Gosaikunda Lake, a sacred pilgrimage site for both Hindus and Buddhists, attracts thousands of devotees every year, particularly during the Janai Purnima festival in August.

The Kali Gandaki Gorge, is a spectacular geological feature located in Nepal. It's considered one of the deepest gorges ...
25/12/2024

The Kali Gandaki Gorge, is a spectacular geological feature located in Nepal. It's considered one of the deepest gorges in the world, carving its way through the Himalayan mountain range.

The annual hunt for yarsagumba in Nepal is a significant event, especially in the mountainous regions of the country.   ...
19/12/2024

The annual hunt for yarsagumba in Nepal is a significant event, especially in the mountainous regions of the country.

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Katha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share