26/01/2025
Stop fake information: अहिले सामाजिक संजालहरुमा एउटा पोस्ट भाइरल भइरहेको छ, इलामको कन्याममा हिउँ परेको भन्दै भाइरल भएको कुरा झुटो रहेको खुलेको छ । त्यस्ता अफवाह नफैलाउनुहुन हामी सबैसँग अनुरोध गर्दछौं ।