HTV Namobuddha

HTV Namobuddha htv namobuddha (namobuddha news)
(3)

21/05/2026

“नेपाल तामाङ घेदुङको दशौं ऐतिहासिक संघीय महाधिवेशन पनि अन्तःत राजनीतिक भागबण्डामै सिमित !”-सुन्दर योन्जन तामाङ(पुर्वअध्यक्ष-ईजरायल घेदुङ)

20/05/2026

एकै ठाउंमा मन्दिर नभत्काउने गुम्बा भत्काउने ??

20/05/2026

सुकुम्बासीलाई व्यवस्थित गर्नुपर्यो सरकारले, बिचल्ली पार्न भएन, जहां सुत्केरी महिला, स्कुल पढ्ने बालवालिकाहरु छन्, तिनको गांस, बास, कपास र पढ्न पाउने अधिकार छैन र ???

20/05/2026

“सहरमा बसेर, चिल्लो गाडि चढेर सांसदमा कराएको जस्तो होईन माननिय ज्यु, जनताको पीडा र समस्या बुझ्न गाउं जानुहोस ।” युवा नेता-डि.के मोक्तान

19/05/2026

बिपी राजमार्ग, रोशी-चौकी डांडा क्षेत्रलाई जोडेर माननिय मधु कुमार चौलागाईको अभिव्यक्ति प्रति घोर आपत्ति, प्रधानमन्त्री बालेन शाहलाई रोशीका जनताको पीडा बुझ्न काभ्रे आउन आह्वान !

18/05/2026

बिपी राजमार्ग छोड्न खोज्ने अभिव्यक्तिले रोशी आक्रोशित, माननीय मधु चौलागाईंमाथि गालीको बर्षात!

18/05/2026

नेपाल तामाङ घेदुङको अब आउने नयां नेतृत्वलाई सुझाव- टासि लामा तामाङ (महासचिवः अन्तराष्ट्रिय तामाङ परिषद)

18/05/2026

“तामाङ घेदुङले अब भवन भन्दा पहिला सबै तामाङ अटाउन सक्ने भावनाको धरोहर बनाउनुपर्दछ ।” फुलकुमार बोम्जन(अध्यक्षः तामाङ डजाङ)

17/05/2026

तामाङ घेदुङको महाधिवेशनहलभित्र मतदान चलिरहंदा, केही युवा समुह भने छातिमा प्लेकार्ड टांसेर सांकेतिक रुपमा बिरोध जनाईरहेका छन् !

17/05/2026

घेदुङले जेन्जी/युवा प्रतिनिधित्व संगै आफ्ना १४ बुंदे मागपत्रको बेवास्ता गरेको भन्दै बन्दसत्रमा आफ्ना आवाज उठाए । त्यो आवाजलाई निस्तेज गरेर कार्यक्रम अगाडि बडाउन खोज्नु संस्थाको कमजोरी नभन्ने ठाउं छैन । १४ बुंदे मागपत्रमा केही जायज कुराहरु थिए….ती केही जायज कुरामाथि छलफल हुन नसक्नुको कारण खोज्दैछन जेन्जी पुस्ता…

17/05/2026

सिंहदरबार जलाएर जेन्जी सरकार त आयो तर कमजोरीमाथि दमन गरेर/निमोठेर देश बन्छ जस्तो लाग्दैन !

Address

Banepa
44600

Alerts

Be the first to know and let us send you an email when HTV Namobuddha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to HTV Namobuddha:

Share