Nepal Television

  • Home
  • Nepal Television

Nepal Television Journalism for Development

हाल नेपाल टेलिभिजन, एनटीभी प्लस, एनटीभी न्यूज, एनटीभी कोहलपुर, एनटीभी इटहरी गरी ५ वटा च्यानल HD मा २४ सै घण्टा प्रसारण भइरहेको छ । हाम्रा सबै च्यानलहरु इन्टरनेटमार्फत मोबाइल एप, वेबसाइट, युट्युब च्यानल तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।

नवनियुक्त मन्त्रीद्वय सुधा गौतम (स्वास्थ्य तथा जनसंख्या) र बब्लु गुप्ता (युवा तथा खेलकुद) को शपथ शीतल निवासमा राष्ट्रपति...
26/10/2025

नवनियुक्त मन्त्रीद्वय सुधा गौतम (स्वास्थ्य तथा जनसंख्या) र बब्लु गुप्ता (युवा तथा खेलकुद) को शपथ शीतल निवासमा राष्ट्रपति समक्ष सम्पन्न भएको छ ।

राष्ट्रपति पौडेलबाट शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण
23/10/2025

राष्ट्रपति पौडेलबाट शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण

प्रधानमन्त्री सुशीला *कार्कीले कलाकारहरूसँग भेटघाट गर्नुभएको छ।
22/10/2025

प्रधानमन्त्री सुशीला *कार्कीले कलाकारहरूसँग भेटघाट गर्नुभएको छ।

21/10/2025

प्रधानमन्त्रीको आह्वानमा भएको सर्वदलीय बैठक।

नेपाली नागरिक विपिन जोशीको पार्थिव शरीर आज अपरान्ह २:३५ बजे इजरायलबाट काठमाडौं ल्याइएपश्चात त्रिभुवन अन्तर्राष्ट्रिय विम...
20/10/2025

नेपाली नागरिक विपिन जोशीको पार्थिव शरीर आज अपरान्ह २:३५ बजे इजरायलबाट काठमाडौं ल्याइएपश्चात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित शोकसभामा सम्माननीय प्रधानमन्त्री श्री सुशीला कार्कीज्यूले स्वर्गीय जोशीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुहुँदै उहाँको आत्माको चिर शान्तिको कामना गर्नुभएको छ।

Photos Courtesy:
Sujan Gurung

सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यू र नेपालका लागि बेलायती राजदूत महामहिम रोब फेन नेतृत्वको प्रतिनिधिमण्डलबीच आज श...
15/10/2025

सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यू र नेपालका लागि बेलायती राजदूत महामहिम रोब फेन नेतृत्वको प्रतिनिधिमण्डलबीच आज शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।

Photo Credits:सूचना तथा प्रसारण विभाग,
Rt. Hon. P.M.'s Secretariat

कृष्णबहादुर महरा पक्राउ परेका छ्न।
12/10/2025

कृष्णबहादुर महरा पक्राउ परेका छ्न।

09/10/2025

हमासले विपिन जोशिको भिडियो हिजो वेलुका सार्वजनिक गरेको छ। तर यो भिडियो क्लिप कहिले खिचिएको भन्ने खुलाइएको छैन।

Rt. Hon. Prime Minister Ms Sushila Karki in a Virtual Meeting with Nepalese Ambassadors abroad. The meeting was conducte...
08/10/2025

Rt. Hon. Prime Minister Ms Sushila Karki in a Virtual Meeting with Nepalese Ambassadors abroad.

The meeting was conducted at the Ministry of Foreign Affairs.

Photos: Rt. Hon. P.M.'s Secretariat

07/10/2025
07/10/2025

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १९औं बैठक ।
२०८२ असोज २१ गते मङ्गलबार

अख्तियार प्रमुखको राजीनामा माग गरिएको दबाब पत्र
07/10/2025

अख्तियार प्रमुखको राजीनामा माग गरिएको दबाब पत्र

Address

Singhadurbar

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

977-01-4200348

Alerts

Be the first to know and let us send you an email when Nepal Television posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Television:

  • Want your business to be the top-listed Media Company?

Share