Voice Of Nepal

Voice Of Nepal Nepal

09/09/2025

Gen-Z को नाममा अहिले काठमाडौँको बानेश्वरमा तोडफोड गर्ने केही मान्छेलाई नेपाली सेनाले पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाएको छ।

09/09/2025

देशबासीका नाममा प्रधान सेनापतिको सम्बोधन

09/09/2025

प्रिय जेनजी साथीहरु, अब त फर्किनुस् !

09/09/2025

जेन-जीले काठमाडौं कब्जा गरेपछि सडकमा निस्कियो नेपाली सेना-

09/09/2025

जेनजी रापले यसरी ध्वस्त भयो राष्ट्रपति शीतल निवास-

08/09/2025

भ्रस्टाचार, बेथिति र अनियमितता विरूद्ध विद्रोहको सुरूवात -

08/09/2025

GenZ आन्दोलन-

पुस महिनाको चिसो जाडो ! मुटुमा कुनै अपरिचित बादल मडारिएको थियो । बुझ्न नसकेको एक हल्का भारीपन । बिहान स्कुल जाने बेला अच...
02/05/2025

पुस महिनाको चिसो जाडो ! मुटुमा कुनै अपरिचित बादल मडारिएको थियो । बुझ्न नसकेको एक हल्का भारीपन । बिहान स्कुल जाने बेला अचानक शरीर बोल्यो, कुनै आवाजबिनाको भाषा । कुनै चेतावनीबिनाको स्पर्श । दुखाई पेटकै थियो । तर, अरुबेला भन्दा भिन्न।

विस्तृत 👇

मानव जीवन रहस्यमयी यात्रा हो, जहाँ हरेक पलले नयाँ अनुभव र परिवर्तन ल्याउँछ । यस्तै संवेदनशील र अर्थपूर्ण क्षण हो क...

फेवातालमा कान्छा डुङ्गा सरर....तस्बिर/राधिका कँडेल
24/03/2025

फेवातालमा कान्छा डुङ्गा सरर....
तस्बिर/राधिका कँडेल

काठमाडौँको रातोपुल आसपास धोविखोला करिडोरमा फुलेका रङ्गीचङ्गी फूल तस्बिरः हरिराम भेटुवाल
23/03/2025

काठमाडौँको रातोपुल आसपास धोविखोला करिडोरमा फुलेका रङ्गीचङ्गी फूल
तस्बिरः हरिराम भेटुवाल

सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश गौरवको आयोजना कर्णाली प्रदेश रङ्गशालाको ड्रोन क्यामराबाट कैद गरिएको दृश्य । रु एक अर्...
20/03/2025

सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश गौरवको आयोजना कर्णाली प्रदेश रङ्गशालाको ड्रोन क्यामराबाट कैद गरिएको दृश्य । रु एक अर्ब ४७ लाख ४७ हजार ६०० को लागतमा निर्माण भएको उक्त रङ्गशालामा आगामी २०८२ सालको जेठ ३ देखि १० गतेसम्म १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेछ ।
तस्बिरः सुरेश आचार्य

मनाङको तालगाउँ लमजुङ र मनाङको सीमा जोडिएका मनाङको नासो गाउँपालिका–१ मा अवस्थित तालगाउँ । समुद्री सतहदेखि एक हजार ७०० मिट...
12/03/2025

मनाङको तालगाउँ
लमजुङ र मनाङको सीमा जोडिएका मनाङको नासो गाउँपालिका–१ मा अवस्थित तालगाउँ । समुद्री सतहदेखि एक हजार ७०० मिटर उचाईमा रहेको यो गाउँ आगन तालगाउँको रुपमा परिचित छ ।
तस्बिरः नवीन लामिछाने

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Voice Of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share