06/07/2026
थारू समुदायले विवाहमा प्रयोग गर्ने परम्परागत कुवाको संरक्षणमा बाँसगढी नगर प्रमुख मेयर खडक ब. खड्का ।
"हाम्रो इतिहास, संस्कृति र पहिचान जोगाउनु नै समृद्ध भविष्यको आधार हो! यस्ता ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र संवर्द्धनले ग्रामीण तथा बाह्य पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिईएकाे छ !