Chhadke Media

Chhadke Media राजनितिक,मनोरन्जन,ताजा समाचार,समाजमा घटिरहेका विभीन्नघटना प्रसारण गरिन्छ ।
सम्पर्क =9805190865,9767551463

14/06/2026

कर छुट भएन भन्दै बालेन सरकारमाथी खनिए ज्ञानेन्द्र शाहि

14/06/2026

केपी ओलीको पालामा च*क्कु प्रहार,बालेनको पालामा मिडिया प्रहार : ज्ञानेन्द्र शाहि

14/06/2026

राप्रपा फुटाएर दुर्गा प्रसाई र धवलशमशेर मिलेपछी ज्ञानेन्द्र शाहिको जवाफ

हिम्मतिलो छोरो गृहमन्त्री भए भन्दै ज्ञानेन्द्र शाहिले सुधन को तारिफ गरे ।
14/06/2026

हिम्मतिलो छोरो गृहमन्त्री भए भन्दै ज्ञानेन्द्र शाहिले सुधन को तारिफ गरे ।

बेइजिङस्थित नेपाली दूतावासमा नेपाली समुदायसँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री खनालले देश निर्माणको साझा या...
14/06/2026

बेइजिङस्थित नेपाली दूतावासमा नेपाली समुदायसँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री खनालले देश निर्माणको साझा यात्रामा सक्रिय सहभागिता जनाउन प्रवासी नेपाली समुदायलाई आह्वान गरेका छन्। उनले राष्ट्रको विकास र समृद्धिका लागि डायस्पोराको भूमिका महत्वपूर्ण रहने बताए।

पर्यावरण संरक्षण तथा हरित विकासलाई प्रोत्साहन गर्ने लक्ष्यसहित बर्दियाको बाँसगढी नगरपालिकामा ५०० वटा बाँसका बिरुवा रोपिए...
14/06/2026

पर्यावरण संरक्षण तथा हरित विकासलाई प्रोत्साहन गर्ने लक्ष्यसहित बर्दियाको बाँसगढी नगरपालिकामा ५०० वटा बाँसका बिरुवा रोपिएका छन्। स्थानीय स्तरमा हरियाली विस्तार र वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यले उक्त वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको हो।

मन्त्री तामाङका अनुसार सर्वेक्षणले माध्यमिक तह (कक्षा ९–१२) मा खुद भर्ना दर ५१.८ प्रतिशत मात्र रहेको देखाएको छ। विद्यालय...
14/06/2026

मन्त्री तामाङका अनुसार सर्वेक्षणले माध्यमिक तह (कक्षा ९–१२) मा खुद भर्ना दर ५१.८ प्रतिशत मात्र रहेको देखाएको छ। विद्यालयमा पहुँच विस्तार भए पनि उक्त तहमा विद्यार्थीलाई निरन्तर अध्ययनमा टिकाइराख्ने चु*नौती अझै विद्यमान रहेको उनले उल्लेख गरे।

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि तयार गरिएको बजेट असार १ गते सोमबार प्रदेशसभामा पेश गर्ने तयारी...
14/06/2026

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि तयार गरिएको बजेट असार १ गते सोमबार प्रदेशसभामा पेश गर्ने तयारी गरेको छ। सरकारले आगामी वर्षको नीति तथा कार्यक्रमअनुसारको आय–व्यय विवरण सोही दिन सार्वजनिक गर्ने जनाएको छ।

14/06/2026

हिम्मतिलो छोरो गृहमन्त्री बने भन्दै सुधनको तारिफ गरे ज्ञानेन्द्र शाहिले,अर्थमन्त्री स्वर्णीम वाग्लेमाथी खनिए

अर्थमन्त्री वाग्लेले विगतमा राजनीतिक नेतृत्वसँगै राज्यका विभिन्न निकायहरू पनि निश्चित स्वार्थ समूहको प्रभावमा रहेको तथ्य...
14/06/2026

अर्थमन्त्री वाग्लेले विगतमा राजनीतिक नेतृत्वसँगै राज्यका विभिन्न निकायहरू पनि निश्चित स्वार्थ समूहको प्रभावमा रहेको तथ्य क्रमशः उजागर हुँदै गएको बताएका छन्। उनले राज्य सञ्चालनमा त्यस्ता समूहहरूको प्रभावबारे विभिन्न तथ्य सार्वजनिक भइरहेका उल्लेख गरे।

Address

Kathmandu Anamnagar
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Chhadke Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category