Kalki Sena Times

Kalki Sena Times Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kalki Sena Times, Media/News Company, Bijulibazar, Baneshwor, Kathmandu.

17/02/2026

उपत्यका कै सब भन्दा विज्ञ उम्मेदवार। मुद्दा विकास गर्ने मात्र होइन, विनाश रोक्ने पनि।

13/02/2026
13/02/2026

चुनावको मुख्य मुद्दा अब “विकास कसरी गर्ने” होइन,
“विनाश कसरी रोक्ने” हुनुपर्छ।

बीस वर्षपछि आधाभन्दा बढी हिमालय पग्लिसकेको हुनेछ।
बीस वर्षपछि १००% एन्टिबायोटिक काम नलाग्ने हुनेछ।
बीस वर्षपछि काठमाडौंको हावा वर्षको १० महिना विषालु हुनेछ,
मात्र २ महिना सफा रहनेछ।
बीस वर्षपछि जमिन भासिने कारणले
महाभूकम्प आउने खतरा लगभग निश्चित हुनेछ।
बीस वर्षपछि अत्यधिक गर्मीका कारण
तराईको अन्न उत्पादन ८०% ले घट्नेछ।
बीस वर्षपछि नेपालको करिब ६०% जनसंख्या
मधुमेह, रक्तचाप, कोलेस्ट्रोलजस्ता रोगबाट पीडित हुनेछ।

03/02/2026

काठमाण्डौ क्षेत्र न ९ स्वतन्त्र उम्मेद्वार डा पन्च कुमारी मानन्धरको आह्वान ||

28/04/2025

हामीले अरु केही खोजेको होईन मात्र शिक्षा एैन हो ।

28/04/2025

“ऐन बनाउने जिम्मेवारी निभाइएन,तर अधिकार माग्दा दोष हाम्रो किन?“

28/04/2025

सरकार निरंकुश बन्दैै गईरहेको छ । भिजिलान्ते र प्रहरी मार्फत शिक्षकको आन्दोलनलाई दवाउन खोज्दै छ ।

शिक्षक आन्दोलनका कारण यातायात व्यवसाय प्रभावित हुँदै गएको भन्दै सम्बन्धित व्यवसायीहरूले चाँडो समस्या समाधान गर्न सरकारसँ...
28/04/2025

शिक्षक आन्दोलनका कारण यातायात व्यवसाय प्रभावित हुँदै गएको भन्दै सम्बन्धित व्यवसायीहरूले चाँडो समस्या समाधान गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले चार दिनभित्र सडक खाली गराउन आग्रह गर्दै, माग पूरा नभए स्वयम् सडक आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। व्यवसायीहरूले लामो समयसम्म सडक अबरुद्ध रहँदा आफ्नो आर्थिक गतिविधिमा गम्भीर असर परेको भन्दै सरकारलाई तत्काल ध्यान दिन अनुरोध गरेका छन्।

27/04/2025

"शिक्षकको शान्तिपूर्ण आन्दोलनमा ढुङ्गा प्रहार गर्न सरकारले पठाएको भिजिलान्ते हो।"

Address

Bijulibazar, Baneshwor
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Saturday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Alerts

Be the first to know and let us send you an email when Kalki Sena Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share