Mool Karnali

Mool Karnali Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mool Karnali, News & Media Website, Kathmandu.

Welcome to Mool Karnali page he perfect place for exploring social, economic, political issues, as well as exciting travel and investigative stories with in-depth analysis.
Nepal

उद्योगमन्त्री दामोदर भण्डारीलाई भेट्दा मोबाइल लैजान नपाइने
31/07/2025

उद्योगमन्त्री दामोदर भण्डारीलाई भेट्दा मोबाइल लैजान नपाइने

संघीय सरकारका मन्त्रीहरू हेरफेर गर्ने तयारी हुँदैछ । सत्तारुढ दल काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी...
31/07/2025

संघीय सरकारका मन्त्रीहरू हेरफेर गर्ने तयारी हुँदैछ । सत्तारुढ दल काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज छलफल हुँदैछ ।

“रविलाई थुन्ने, कुलमानलाई हटाउने, बालेनलाई खेद्ने बाहेक के गरे सरकारले?” – रास्वपाका नेता हरि ढकालको कटाक्षरुपन्देही ३ उ...
31/07/2025

“रविलाई थुन्ने, कुलमानलाई हटाउने, बालेनलाई खेद्ने बाहेक के गरे सरकारले?” – रास्वपाका नेता हरि ढकालको कटाक्ष

रुपन्देही ३ उपनिर्वाचनको सन्दर्भमा पत्रकारहरूसँग बोल्दै रास्वपाका नेता हरि ढकालले सरकारमाथि तीखो प्रहार गरेका छन्।

उनले भने, “सरकारको ध्यान नागरिक सेवाभन्दा नेताको टाउको काट्नमै छ। रविलाई थुन्ने, कुलमान घिसिङलाई हटाउने, र मेयर बालेन शाहलाई खेद्नेमात्रै काम गरेको छ। विकास र जनचासोका काम त भुलेजस्तै छ।”

31/07/2025

नवयुवराज हृदयन्द्र शाहले जुम्ला भ्रमणको भिडियो बनाएर फेसबुकमा सार्वजनिक गरेका छन्।

उक्त भिडियोमार्फत उनले जुम्लाको सम्भावनालाई विश्वसामु चिनाउने प्रयास गरेका छन् ।

साँझ परेपछि आँगनमा खेल्ने केटाकेटी भेटिन छोडे,नातिनातिनाले खेतबारीको सिमा चिन्न छोडे,गाउँघर-आफन्त, छर्छिमेकी चिन्न छोडे,...
24/07/2025

साँझ परेपछि
आँगनमा खेल्ने केटाकेटी भेटिन छोडे,
नातिनातिनाले खेतबारीको सिमा चिन्न छोडे,
गाउँघर-आफन्त, छर्छिमेकी चिन्न छोडे,
बुढापाका दुई खोली दोभानको यात्रामा छन् रे
काँधमा बोकि दुई खोली दोभान पुर्याउने युवा
गाउँमा भेटिन छोडे 💔
- Rabin Sapkota

बंगलादेशको एक विद्यालयमा लडाकु विमान दुर्घटनाग्रस्त भएपछि फैलिएको आगलागीमा शिक्षक महरीन चौधरीको साहसले सबैलाई स्तब्ध बना...
24/07/2025

बंगलादेशको एक विद्यालयमा लडाकु विमान दुर्घटनाग्रस्त भएपछि फैलिएको आगलागीमा शिक्षक महरीन चौधरीको साहसले सबैलाई स्तब्ध बनाएको छ।
दुर्घटना भएपछि आगोले विद्यालय ढाकिसकेको थियो। तर शिक्षिका महरीनले आफ्नो ज्यानको प्रवाह नगरी, एकपछि अर्को गर्दै कम्तीमा २० जना बालबालिकालाई सुरक्षित बाहिर निकालीन्।
त्यतिबेला उनी आफैं ८० प्रतिशत शरीर जलेर गम्भीर अवस्थामा थिइन्। अन्ततः उनले ज्यान गुमाइन्।
तर उनले देखाएको साहस र मानवताको उदाहरणले सम्पूर्ण विश्वलाई प्रेरित बनाएको छ।
हाम्रो गहिरो श्रद्धाञ्जली।
RIP महरीन चौधरी।

देशको चिन्ताले रातभर निदाउन नसकेर संसद बैठकमा निन्द्रा पुर्याउनु ठिकै हो।
24/07/2025

देशको चिन्ताले रातभर निदाउन नसकेर संसद बैठकमा निन्द्रा पुर्याउनु ठिकै हो।

सरकारले सक्ने भए रास्वपा खारेज गर्थ्यो, नेताहरूको पछाडि जासुसी टोली खटिएको छ: रास्वपा
24/07/2025

सरकारले सक्ने भए रास्वपा खारेज गर्थ्यो, नेताहरूको पछाडि जासुसी टोली खटिएको छ: रास्वपा

सी जिनपिङ: गाउँको किसानदेखि संसारको शक्तिशाली व्यक्तिसम्मको यात्रासी जिनपिङको नाम आज विश्वकै शक्तिशाली नेताहरूको सूचीमा ...
24/07/2025

सी जिनपिङ: गाउँको किसानदेखि संसारको शक्तिशाली व्यक्तिसम्मको यात्रा
सी जिनपिङको नाम आज विश्वकै शक्तिशाली नेताहरूको सूचीमा अग्रपंक्तिमा आउँछ। चीनको राष्ट्रपति, सेनाको प्रमुख र कम्युनिस्ट पार्टीको महासचिव—तीनवटै शक्तिशाली पद सम्हाल्ने उनी एकमात्र नेता हुन्। तर उनको यात्रा सधैं सहज थिएन। एक समय गुफामा बस्न बाध्य किशोर, आज देशको भाग्य लेख्ने शक्तिशाली नेता बन्नु चानचुने कुरा होइन।

सानो गाउँबाट अगाडी बढेर झाँगिएको ठूलो सपना : अभावले रोक्न सकेन, मेहेनत र लगनले तीन मध्ये तीनै जना सरकारी सेवामा !‘संघर्ष...
24/07/2025

सानो गाउँबाट अगाडी बढेर झाँगिएको ठूलो सपना : अभावले रोक्न सकेन, मेहेनत र लगनले तीन मध्ये तीनै जना सरकारी सेवामा !
‘संघर्षले नै मानिसलाई सफलतामा पुर्याउछ’ भन्ने पुरानै भनाइलाई खोटाङको बुइपाका तीन दाजुभाइहरूले जीवन्त बनाएका छन् । खगेन्द्र भट्टराई, ज्ञानेन्द्र भट्टराई र योगेन्द्र भट्टराई-यी एकै परिवारका छोराहरूले अभाव, संघर्ष र सीमितताबीच बाटो खोलेर सरकारी सेवामा प्रवेश गरे । उनीहरू गाउँका लागि मात्र होइन, देशका युवाहरूका लागि पनि प्रेरणाको स्रोत बनेका छन् ।
- खगेन्द्र भट्टराई – लेखा अधिकृत (छैठौँ) – मैवाखोला गाउँपालिका, ताप्लेजुङ – नियुक्ति : २०७६
-ज्ञानेन्द्र भट्टराई – नायब पशु सेवा प्राविधिक (चौथो) – ठुली भेरी नगरपालिका, डोल्पा – नियुक्ति : २०७९
-एगिन्द्र भट्टराई – लेखापाल (पाँचौँ) – गोलन्जोर गाउँपालिका, सिन्धुली – नियुक्ति : २०८१

24/07/2025

यो संसद सरकारको आवाज हो कि सरकारको कठपुतली हो ? भन्दै रास्वपा सांसद कार्कीले संसदमै टेबल ठटाउँदै सरकारविरुद्ध आगो ओकलिन

20/04/2025

आहा ! अदभूत
Mool Karnali B***n

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Mool Karnali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share