Being Tamu

Being Tamu Helping you to be True Tamu (Gurung)!
तपाईंलाई साँचो तमू (गुरुङ) बन्न मद्दत गर्दै!

नामको मात्र न भएर कामको पनि तमू(गुरुङ) बनौ 🥰🙏

www.rodhi.org/beingtamu

तमूस्योहरुको मौलिक सिपको जगेर्ना गर्ने तथा यो सिपको पुस्तान्तरण गर्दै लानुका साथ साथै तमूस्योहरुको पोषाक को पनि जगेर्ना ...
12/04/2025

तमूस्योहरुको मौलिक सिपको जगेर्ना गर्ने तथा यो सिपको पुस्तान्तरण गर्दै लानुका साथ साथै तमूस्योहरुको पोषाक को पनि जगेर्ना गर्ने हाम्रो सानो प्रयास!
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष श्री रेशम गुरुङज्युको प्रमुख आतिथ्यमा हुन लागेको उद्धघाटन कार्यक्रममा सम्पूर्ण तमू तमूस्योहरुलाई हार्दिक निमन्त्रणा गर्दछौं।🙏

Credit: Tamusyo Hyula Chhonj Dhee

06/04/2025

Tamu Proud: Arika Gurung winning her match in Australian Open Karate Championship

05/04/2025

Rodhi definition by Anthropologist / Engineer Roshan Tamu

गुरुङ साहित्यिक मञ्च नेपालको आठौं स्थापना दिवस अवसरमा मञ्चले लेकाली चुलोघर,अमरसिंह पोखरामा २०८१ चैत २१ गते बिहिवार मादी ...
05/04/2025

गुरुङ साहित्यिक मञ्च नेपालको आठौं स्थापना दिवस अवसरमा मञ्चले लेकाली चुलोघर,अमरसिंह पोखरामा २०८१ चैत २१ गते बिहिवार मादी गाउँपालिकाको सहकार्यमा आयोजित कार्यक्रम।
"तमू समुदायमा प्रचलित मृत्यु संस्कार"

वक्ता: पि.पि.सि.यारजङ क्रोम्छेँ तमू
टिप्पणीकार: आश गुरुङ

"हिउँको गीत लोकार्पण तथा विमर्श"
वक्ताहरु: गुरुङ सुशान्त : गौरी तमू

Photos: Manu Gurung Video & Photography

Learn Gurung Language: About family membersCredit: Gurung Tutor YouTube Channelhttps://youtu.be/1uKFDbod6CQ
05/04/2025

Learn Gurung Language: About family members

Credit: Gurung Tutor YouTube Channel

https://youtu.be/1uKFDbod6CQ

Learn Gurung Language: Family Member गुरुङ्ग भाषामा परिवारका सदस्य

तमू बिज्ञहरूको उपस्थितिमा तमू जातिको अभौतिक सम्पदाहरूको सुचिकरण सम्वन्धी अन्तरक्रिया कार्यक्रम नेपाल सरकार राष्ट्रिय प्र...
31/03/2025

तमू बिज्ञहरूको उपस्थितिमा तमू जातिको अभौतिक सम्पदाहरूको सुचिकरण सम्वन्धी अन्तरक्रिया कार्यक्रम नेपाल सरकार राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगको का. अध्यक्ष स. जुद्धबहादुर गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।

१६ औं तमू एकता दिवसको हार्दिक शुभकामना । 🙏

आयोजक: Tamu Hyula Central Tamu Hyula Chhoj Dhin Gurung Rastriya Parishad

New Music Video Released 🥳 चर्चित गायक Mousam Gurung को मीठो आवाज र Dip Gurung काे दमदार निर्देशन मा बनेको गीत "चरी बस्य...
31/03/2025

New Music Video Released 🥳

चर्चित गायक Mousam Gurung को मीठो आवाज र Dip Gurung काे दमदार निर्देशन मा बनेको गीत "चरी बस्यो अरेली गाजैमा" रिलिज भएको छ।

https://youtu.be/IXDRmdDtZ0w

Presenting new Nepali song Chari Basyo Areli Gajaima by Mousam Gurung & Samjhana Shiwakoti featuring Bijaya Pun Manoj Gurung Chahana Rana Magar Sanjana G...

के तपाईं सच्चा तमु बन्न चाहनुहुन्छ? ❓😊 आजको यो कार्यक्रममा शामिल हुनु होला। 🤟--------आज चैत्र १८ गते १६ औ तमू एकता दिवसक...
31/03/2025

के तपाईं सच्चा तमु बन्न चाहनुहुन्छ? ❓😊 आजको यो कार्यक्रममा शामिल हुनु होला। 🤟

--------

आज चैत्र १८ गते १६ औ तमू एकता दिवसको अवसरमा यस केन्द्रिय कार्यसमितिको आयोजनामा गुरुङ जातिको संस्कृती, सम्पदा, प्रचलन, ज्ञान, सीप, साधन, वस्तु, कला र सांस्कृतिक स्थलको विषयमा "तमू (गुरुङ) जातिको अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण" सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुन गइरहेको छ । उक्त कार्यक्रममा सहभागिताको लागि सबैमा हार्दिक अनुरोध छ प्रमुख अतिथि: माननीय श्री जुद्व गुरुङ - कार्यवाहक अध्यक्ष, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ।

समय : दिनको ठिक ११ बजेदेखि (समयावधि करिब २ घण्टा) ।
स्थान: केन्द्रिय कार्यालय, मनोरम मार्ग, मित्रनगर, नयाँ बसपार्क छेउ, काठमाडौं-२६ ।
गुगल म्याप: https://maps.app.goo.gl/jRUdVT9BktW8isLu5

Address

Gongabu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Being Tamu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share