24/09/2025
बहु-प्रतिभाशाली नायक तथा नाट्य कलाकार "सुरज तमू(गुरुङ)" ज्यूको निकै बेजोड नाटकीय एकालाप(Dramatic Monologue)
Tamu Dhee UK (तमु धि यु.के) ले हरेक बर्ष आयोजन गरेको डा. हर्क गुरुङ र डा. चन्द्र गुरुङ स्मृती दिवसको अवसरमा चल्चित्र छायन्कनको लागी नेपालबाट बेलायत आउनु भएको थियटर नायक सुरज तमू(गुरुङ) ज्युको डा. हर्क र डा. चन्द्र गुरुङ ज्यूको नाटकीय एकालाप(Dramatic Monologue) गरेर दर्शकहरुको मन जित्न सफल भएको छ। 🥰🎉
विडियो: TamucDhee UK