Hamro Press

Hamro Press तथ्यमा टेकेर सत्यको खोजी

13/09/2026

कांग्रेसको १४औँ महाधिवेशनमा निर्वाचित भएकाहरूले केन्द्रीय सदस्यको हैसियत पाउने

13/09/2026
13/09/2026

नेपाली श्रमिकका लागि मलेसिया रोजगारी फेरि ठप्प हुने खतरा

नेपाल आयल निगमसँगको समन्वयमा खाना पकाउने ग्यासको अभावका कारण समस्यामा परेका उपभोक्तालाई लक्षित गरी कार्यालय परिसरबाट हुँ...
13/09/2026

नेपाल आयल निगमसँगको समन्वयमा खाना पकाउने ग्यासको अभावका कारण समस्यामा परेका उपभोक्तालाई लक्षित गरी कार्यालय परिसरबाट हुँदै आएको ग्यास बिक्री वितरण अर्को सूचना जारी नभएसम्मका लागि बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सार्वजनिक बिदाका दिनमा विशेषगरी डेरामा बस्ने विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी तथा गर्भवती महिला र साना बालबालिका भएका महिलालाई प्राथमिकता दिँदै विगत तीन दिनदेखि ग्यास विक्रेतामार्फत कार्यालय परिसरमै ग्यास ल्याएर सोझै बिक्री वितरणको व्यवस्था गर्दै आएको थियो।

13/09/2026

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?

देउवा पक्षले महाधिवेशनका लागि सबै जिल्लामा खटायो केन्द्रीय प्रतिनिधि, कुन जिल्लामा को ?
12/09/2026

देउवा पक्षले महाधिवेशनका लागि सबै जिल्लामा खटायो केन्द्रीय प्रतिनिधि, कुन जिल्लामा को ?

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट
12/09/2026

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

Address

Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Hamro Press posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro Press:

Shortcuts

Share