Nepali page

Nepali page Please follow my page — I will follow you back. ✍️ ✍️🚶‍♂️🙏🌹❣️

14/02/2026
🌺 फूल र जीवनयो फूल हेर न साथी कति सुन्दर, कति मनमोहक देखिन्छ।तर बेला आउँछ, ओइलाउँछ चाँडै,रङ्ग र सुवास बिसाउँछ बिस्तारै।म...
04/11/2025

🌺 फूल र जीवन

यो फूल हेर न साथी
कति सुन्दर, कति मनमोहक देखिन्छ।
तर बेला आउँछ, ओइलाउँछ चाँडै,
रङ्ग र सुवास बिसाउँछ बिस्तारै।

मानिस पनि त्यस्तै हो रे,
हासोका पल बिस्तारै ढल्ने।
समयको पर्खालमा टेकेर,
जीवन पनि अन्त्यमा फुल झै सुतेर जाने।

फरक यति मात्रै हो?
फूल ओइलाउँछ बगैँचामा।
मानिस मरेर जान्छ,काट्रोमा
रहन्छ केवल नाम कथामा।

✍️ जीवन फुलझैँ हो — फुल्दा रमाइलो, ओइलिँदा मौन।

03/11/2025
03/11/2025

गजल🚶‍♀️🚶‍♂️✍️


चुपचाप मनको कथा बोलिदिउँ भने,
सुनिने छ कि कसैलाई, रोइदिउँ भने?

शब्दहरू ओठमा अड्केका छन् यहाँ,
भावनाले आँखा भिजाइदिउँ भने?

कसैले बुझेन मौनको यो पीडा,
एकपटक चिच्याएर बताइदिउँ भने?

त्यही कुरा त थियौ मेरै न्यानो सासजस्तो,
बिर्सन खोज्दा झन् सम्झाइदिउँ भने?

29/09/2025

,, , यो दुनियाँ यस्तो छ,
जहाँ विश्वासको मूल्य सस्तो छ।
मिठा शब्दमा विष हुन्छ,
नाटकको पछाडि स्वार्थ लुकेको हुन्छ।

साथीको नाममा छुरा रोपिन्छ,
अनि मुस्कानले ढाकिन्छ पीडा।
आँखा रसाएर पनि हाँस्नु पर्छ,
किनभने रोएको देख्दा रमाउँछ भीड।

हिजो जसलाई देवता ठानेको,
आज उसैले बनायो पराई।
तर के थाहा उसलाई,
साँचो मन कहिले हार्दैन लडाई।

भए म एक्लो, तर सहन सक्छु,
धोकेबाजसँग हाँस्न जान्दछु।
कसैको जस्तो भएन पनि यात्रा,
आफ्नो सत्यमा गर्व गर्न जान्दछु।

स्वार्थीको भीडमा पनि,
इमानदारी बिर्सेको छैन मन।
पग्लिए पनि समयको आगोमा,
भत्किएको छैन आत्माको वसन।

---

20/08/2025

!✍️गजल भाग्यले ठगेको मान्छे मत साथि✍️!

भाग्यले जति पीडा दियो जिबनमा,
त्यो भन्दा बढी पिडा साथि तिमिले दियौं।
घामले पोल्यो, हुरीले ढाल्यो,
तर तिम्रो त्यो बचनको सम्झनाले त भित्रभित्रै जलायौं।
#गजल
ताराले रात छोड़े,झै
आकाशले जून लुकायो,
तर तिमीले त वाचा नै तोडेउ,
सपना झैँ तुहायौं। मलाई दिएको बाचा

खै कसरी बिर्सनु दुनियाँले त ठिकै भयो भनी मुस्कुराउँदै घाउ दियो,
तिमीले त हाँसोमै आँशु बनायौं।
सम्झनाको पाना जलाउँछु अब,
तिमीले लेखेर दिएको बाचा मेट्न गारो हुनेछ अब।

सोचें मैले भाग्यको खेल मात्र हो,
तर तिमी त खेलाडी निक्लियौं!
एकछिनको बिश्वास देखायौं,
अनि जिन्दगीभरको पीडा दियौं।✍️😂🇷🇴💐 see more.......................✍️🙏💘

मकै लभर को को हुनुहुन्छ खाने हो गाइज✍️✍️✍️
07/05/2025

मकै लभर को को हुनुहुन्छ खाने हो गाइज✍️✍️✍️

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Nepali page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share