Tashi Television

Tashi Television Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tashi Television, TV Channel, Bouddha, Kathmandu.

30/08/2026

श्री बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा सुरेन्द्र बज्रचार्य नियुक्त

29/08/2026

भोटेकोशी बाढी : हिमपहिरो खस्नु अघि पर्यटकले खिचेको भिडियो


28/08/2026

रसुवाको जलविद्युत आयोजनाको सुरुङभित्र बाढीका कारण फसेकाहरूको नेपाली सेनाद्वारा उद्धार

27/08/2026

श्री बौद्धनाथ क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा आचार्य नुर्वु शेर्पा

नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयअनुसार श्री बौद्धनाथ क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा आचार्य नुर्वु शेर्पा न...
27/08/2026

नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयअनुसार श्री बौद्धनाथ क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा आचार्य नुर्वु शेर्पा नियुक्त भएका छन्। नेपाल बौद्ध महासंघका पूर्वअध्यक्ष समेत रहेका नवनियुक्त कार्यकारी निर्देशक शेर्पाले आज बिहीबार पदभार ग्रहण गरेका छन्।

26/08/2026

रसुवा बाढी : रसुवागढी नाकाको चिनियाँ क्षेत्रमा रहेको अध्यागमन कार्यालयको सीसीटीभी फुटेज

Source: Social Media

28/06/2026

आचार्य शान्तिदेव विरचित बोधिचर्यावतार श्रृङखला भाग - २ | Acharya Tika Sherpa | Episode - 2
प्रवचक : आचार्य टीका शेर्पा

15/06/2026

सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी-१ छगाममा डुक साङ छ्योलिङ गुम्बाको प्राण प्रतिष्ठान सम्पन्न भएको छ। 4K Video Link- https://youtu.be/ztr3ByyDUts जेठ १० गते आइतबार आयोजित विशेष कार्यक्रममा नवनिर्मित डुक साङ छ्योलिङ गुम्बाका साथै लामा घर तथा ध्यान केन्द्र, गुरु रिन्पोछेको मूर्ति, डुक उर्गेन छ्योलिङ मणि थुङ्ग्यूर गुम्बा र ८ प्रकारका स्तूपाहरुको प्राण प्रतिष्ठान गरिएको हो।

बौद्ध धर्म गुरु खाम्टाक रिन्पोछे जिग्मे नवाङ नाम्गेल र संविधान सभा सदस्य जिप छिरिङ लामा शेर्पाको प्रमुख आतिथ्यतामा उक्त गुम्बा तथा स्तूपाहरुको प्राण प्रतिष्ठान सम्पन्न भएको हो।

सो अवसरमा छगाम र बगाम प्रवेशद्वारको उद्घाटनसमेत गरिएको थियो। साथै बगाममा १०औँ गोसार टुल्कु रिन्पोछेको स्मृतिमा निर्माण गरिएको स्तूपाको पनि प्राण प्रतिष्ठान सम्पन्न भएको थियो।

नेपाल शेर्पा संघका केन्द्रीय अध्यक्ष समेत रहेका डुक साङ छ्योलिङ गुम्बा तथा डुक उर्गेन छ्योलिङ मणि थुङ्ग्यूर गुम्बाका अध्यक्ष लाक्पा ठिन्ले शेर्पा ‘हिमाली कान्छा’का अनुसार गुम्बा तथा गुम्बा भवन र स्तूपा लगायतका सम्पूर्ण धार्मिक सम्पदाहरुको लागत करिब ९ करोड रुपैयाँ पुगेको छ।

२०७२ सालको महाविनाशकारी भूकम्पले क्षति पुर्‍याएपछि डुक साङ छ्योलिङ गुम्बा र डुक उर्गेन छ्योलिङ मणि थुङ्ग्यूर गुम्बाको पुनर्निर्माण कार्य सुरु गरिएको थियो।


02/06/2026

पवित्र सागा दावाका बारेमा आचार्य टीका शेर्पा | Acharya Tika Sherpa

Address

Bouddha
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Tashi Television posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category