जिसस प्रमुख ऋषिदेव फुँयालको सचिवालय

  • Home
  • Nepal
  • Kathmandu
  • जिसस प्रमुख ऋषिदेव फुँयालको सचिवालय

जिसस प्रमुख ऋषिदेव फुँयालको सचिवालय Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from जिसस प्रमुख ऋषिदेव फुँयालको सचिवालय, Kathmandu.

जिल्ला समन्वय समिति (जिसस) ललितपुरका प्रमुख ऋषिदेव फुँयालको सचिवालयको पेजमा प्रमुखका हैसियतमा सहभागी भएका कार्यक्रमहरुको जानकारी, जिल्ला समन्वय समितिका गतिविधिहरु, जिल्लावासीहरुको सरोकारका बिषयहरु समावेश हुनेछन् ।

04/07/2025

ललितपुर, गोदावरी नगरपालिकाले आजदेखि अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चित भएको औपचारिक घोषणा गरेको छ।...

गोदावरी नगरपालिका द्वारा आयोजित ”अनिवार्य तथा निःशुल्क आधारभुत शिक्षा शुनिश्चितता" घोषणा कार्यक्रममा प्रमुख अतिथिको आतिथ...
04/07/2025

गोदावरी नगरपालिका द्वारा आयोजित ”अनिवार्य तथा निःशुल्क आधारभुत शिक्षा शुनिश्चितता" घोषणा कार्यक्रममा प्रमुख अतिथिको आतिथ्यता गर्दै जिसस प्रमुख ऋषिदेव फुयाल

जिल्ला समन्वय समिति रसुवा द्वारा आयोजित कार्यक्रममा बिभिन्न जिल्लाको जिल्ला समन्वय प्रमुखसंगको अन्तरक्रिया कार्यक्रममा स...
03/07/2025

जिल्ला समन्वय समिति रसुवा द्वारा आयोजित कार्यक्रममा बिभिन्न जिल्लाको जिल्ला समन्वय प्रमुखसंगको अन्तरक्रिया कार्यक्रममा सहभागी हुदै जिसस प्रमुख ऋषिदेव फुयाल

राष्ट्रिय धान दिवस तथा दहि चिउरा खाने दिनको शुभकामना
29/06/2025

राष्ट्रिय धान दिवस तथा दहि चिउरा खाने दिनको शुभकामना

भावपूर्ण श्रद्धाञ्जलीनेपाली काँग्रेसका केन्द्रीय सदस्य आदरणीय दाई मधु प्रसाद आचार्य एवम केन्द्रीय सदस्य कमला पन्त आचार्य...
28/06/2025

भावपूर्ण श्रद्धाञ्जली
नेपाली काँग्रेसका केन्द्रीय सदस्य आदरणीय दाई मधु प्रसाद आचार्य एवम केन्द्रीय सदस्य कमला पन्त आचार्यको ममतामयी माताको निधनले अत्यन्त दु:खी बनाएको छ।
स्वर्गीय आमाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै साेकमा रहनु भएका सम्पुर्ण परिवारजनमा समवेदना व्यक्त गर्दै जिसस प्रमुख ऋषिदेव फुयाल

हरियाली बढाऔं, हिमाल जोगाऔं"राष्ट्रिय वृक्षारोपण दिवस, २०८२ कार्यक्रममा संघीय तथा प्रदेश बन मन्त्री उपास्थित कार्यक्रममा...
28/06/2025

हरियाली बढाऔं, हिमाल जोगाऔं"
राष्ट्रिय वृक्षारोपण दिवस, २०८२ कार्यक्रममा संघीय तथा प्रदेश बन मन्त्री उपास्थित कार्यक्रममा आफ्नो विचार राख्दै जिसस प्रमुख ऋषि देव फुयाल

भावपूर्ण श्रद्धाञ्जली !महांकाल गाउँपालिका–४ निवासी, वडा नं. ६ काे सवइञ्जिनियर सबिन दाहाल ड्युटी सकेर घर फर्कने क्रममा, ब...
26/06/2025

भावपूर्ण श्रद्धाञ्जली !
महांकाल गाउँपालिका–४ निवासी, वडा नं. ६ काे सवइञ्जिनियर सबिन दाहाल ड्युटी सकेर घर फर्कने क्रममा, बाढीले बगाएर निधन भएको दुःखद खबरले स्तब्ध बनाएको छ। उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गर्दछु।
लगातारको वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेकाले सबैलाई सुरक्षित स्थानमा बस्न र सतर्क रहन अनुरोध गर्दछु।

आज मिति २०८२/०३/०९ गते बागमती गाउँपालिका गाउँ सभाको १७ औं अधिवेशनमा आ.व. २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रममा बिशेस ...
23/06/2025

आज मिति २०८२/०३/०९ गते
बागमती गाउँपालिका गाउँ सभाको १७ औं अधिवेशनमा आ.व. २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रममा बिशेस अतिथिको रुपमा सहभागी हुदै जिसस प्रमुख ऋषिदेव फुयॅाल ।

आज मिति २०८२/०३/०८ गते महाङ्काल गाउँपालिका गाउँ सभाको १७ औं अधिवेशनमा आ.व. २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रममा बिशे...
22/06/2025

आज मिति २०८२/०३/०८ गते
महाङ्काल गाउँपालिका गाउँ सभाको १७ औं अधिवेशनमा आ.व. २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रममा बिशेस अतिथिको रुपमा सहभागी हुदै जिसस प्रमुख ऋषिदेव फुयॅाल ।

Address

Kathmandu
44700

Alerts

Be the first to know and let us send you an email when जिसस प्रमुख ऋषिदेव फुँयालको सचिवालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to जिसस प्रमुख ऋषिदेव फुँयालको सचिवालय:

Share